२०७४ सालमा भएका महत्वपूर्ण राष्ट्रिय समसामयिक गतिविधीहरु
बैशाख - कातिक सम्मका महत्वपूर्ण राष्ट्रिय समसामयिक गतिविधीहरु
१) राष्ट्रिय बाल दिबस, २०७४ को मूल नारा क हो ? - बालमैत्री शासन : बालअधिकारको सम्मान
२. अन्तराष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ? - सेप्टेम्बर ८
३. नेपालमा संविधान दिवस कहिले मनाइन्छ ? - असोज ३
२०७५ श्रावण महिनामा परेका दिवसहरु :
* अन्तरास्ट्रिय युवा दिवस - अगस्ट १२
२०७५ श्रावण महिनामा प्रदान गरिएको पुरस्कार तथा पुरस्कृत स्रस्टाहरु :
* २०७५ मा प्रदान गरिने मदन भण्डारी पुरस्कार बाट सम्मानित कलाकार - हरि शर्मा
२०७५ असार महिनामा परेका दिवसहरु :
१) असार १ - बिश्व अग्रज दुर्व्यवहार जागरुक दिवस
२) असार ७ - बिश्व संगीत दिवस
३) असार १५ - रास्ट्रिय धान दिवस
४) असार २३ - अन्तरास्ट्रिय सहकारी दिवस
२०७५ बैशाख महिनामा परेका दिवसहरु :
* रास्ट्रिय झण्डा दिवस - बैशाख १
* पृथ्वी दिवस - अप्रिल २२
* अन्तरास्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस - अप्रिल २३
* अन्तरास्ट्रिय श्रमिक दिवस - मे. १
लोकसेवा आयोगको विभिन्न तहको परीक्षामा सामान्य अध्ययन विषयअन्तर्गत समसामयिक घटनासँग सम्बन्धित खण्डको भूमिका महत्त्वपूर्ण हुन्छ । उक्त खण्डबाट प्रारम्भिक र मुख्य परीक्षा दुवैमा अधिकाधिक प्रश्न सोधिन्छ । विगत केही वर्षदेखि लोकसेवा आयोगको परीक्षामा समसामयिक घटनासँग सम्बन्धित प्रश्नको संख्या वृद्धि हुनुका साथै त्यसको स्वरूप पनि जटिल भएको छ । प्रश्न तथ्यात्मक कम र
लोकसेवाको परिक्षा तयारी गरिरहेकाहरुको संख्या निकै ठुलो छ नेपालमा । सरकारी जागिर खाने सपना बोकेर लोकसेवा पढ्नेहरु नपढेर भन्दापनि पढ्न नजानेर असफल भइरहेको लोकसेवा अध्यापन गराउनेहरुको तर्क छ। यसैबीच हामीले लोकसेवा अध्यापन गराउनेहरुसँग लोकसेवा पक्का पास हुनेगरी कसरी पढ्ने भन्ने टिप्स मागेका थियौं ।
१. लोकसेवाको तयारी गर्ने विद्यार्थीले लगाव र धैर्यलाई कायम राख्नुपर्छ । पढ्दा जहिलेपनि एउटा ढाँचा/खाका निर्माण गरेर पढ्नुपर्छ ।
२. आफ्ना कमजोरीहरू नलजाई पत्ता लगाउनुपर्छ, जुन विषयमा आफूलाई कमजोर भएजस्तो लाग्छ त्यसमा थप मेहनत गर्नुपर्छ ।
१. कोशी सम्झौता – सन् १९५४ अप्रिल २५
२. गण्डक सम्झौता – सन् १९५९ डिसेम्बर ४
३. कोत पर्व – वि.सं. १९०३ असोज २
– संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था
– सार्वभौम र राजकीय सत्ता जनतामा
– सात प्रदेशको संघीय संरचना
– संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना
– संघीय र प्रदेश संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति
– सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख
– प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने
१) सन् २०१७ मा टर्कीमा भयको रास्ट्रपतिको निर्वाचनमा निर्वाचित हुने उम्मेदवार को हुन् ? - रेसेप ताइप
२) नेपालमा पुन पुरुष नर्सिङ्ग पढाइ कहिले देखि सुरु हुने भयको छ ? - बि.स २०७५/७६
३) अमेरिकाले संयुक्त रास्ट्रसंघको मानब अधिकार परिषदबाट अलग हुने घोसणा कहिले गत्रेको हो ? - स २०१८ जुन १९
√UN-न्युअोर्क,अमेरिका
√SAARC-काठमाडाैँ,नेपाल
√BIMSTEC-बङ्लादेश
√EU-ब्रसेल्स,बेल्जियम
√ASEAN-जकार्ता,इन्डोनेसिया
√UNDP-न्युअोर्क,अमेरिका
१ जैबिक बिबिधता सम्बन्धी सन्धी कुन सम्मेलनमा प्रस्तुत गरियो ?
– रियो सम्मेलन (नासु २०७०)
२ पातहरु हल्लिदा कति डेसिबल ध्वानी उत्पन्न हुन्छ ?
-१० डेसिबल (नासु २०७०)
३ जटाँयु रेष्टुराँ भनेको के हो ?
– गिद्ध संरक्षण र सम्बर्द्दन गर्ने कार्य (नासु २०६९)
४ सन १९८७ मा ब्रुट्ल्याण्ड कमिसनले पेस गरेको प्रतिबेदनको नाम के हो ?
-हाम्रो साझा भविष्य (नासु २०६९)