२०७५ असार महिनाको समसामयिक घटनाहरु

२०७५ असार  महिनामा  परेका दिवसहरु :

१) असार १ - बिश्व अग्रज दुर्व्यवहार जागरुक दिवस

२) असार ७ - बिश्व संगीत दिवस

३) असार १५ - रास्ट्रिय धान दिवस

४) असार २३ - अन्तरास्ट्रिय सहकारी दिवस


५) असार २७ - बिश्व जनसंख्या दिवस

२०७५ बैशाख  महिनामा प्रदान गरिएको पुरस्कार तथा पुरस्कृत  स्रस्टाहरु :

१) वि.स २०७५ मा प्रदान गरिने चित्तधर हृदय पुरस्कारबाट कसलाई सम्मानित गरियो ? - डा. योगेन्द्रप्रसाद प्रधान

२) आइ एम इ - ग्लोबल - आइ एम इ फोटो अफ त इयर जित्ने फोटो पत्रकार को हुन् ? - नरेन्द्र श्रेष्ठ

३) रास्ट्रीय कबिता महोत्सब , २०७५ मा प्राथम हुन सफाल कबि को हुन् ? - फूलमान बल

४) बि.स २०७५ बैशाख १३ मा राजधानीमा सम्पन्न छैठौ एनएफडिसी रास्ट्रीय चलचित्र २०७४ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि  - शत्रुगते

५) यस बर्षको (२०७५) गोरखापत्र रास्ट्रिय पत्रकारिता पुरस्कारबाट समानित हुने पत्रकार - वरिष्ठ पत्रकार भैरव रिमाल

 २०७५ असार  महिनाको समसामयिक घटनाहरु तथा सामान्यज्ञानहरु :

१) नेपालमा कुन बर्ष लाइ घुमफिर बर्षको रुपमा मनाइयो ? - वि स २०७३ 

२)  नेपालमा "होमस्टे "  सेवा कहिले देखि सुरु गरियो ? - वि.स २०६७ भदौ १

३) " प्रहरी मेरो साथि " कार्यक्रम कहिले देखि सुरु भयको हो ? - वि.स २०७३ असार २७

४) लिम्बु भाषा कुन लिपिमा लेखिन्छ ? - सिरीजङ्गगा

५)  कुन भाषालाई ताजपुरी भाषा पनि भानिन्छ ? - राजवंशी

६) प्रत्यक बर्ष उत्कृस्ट निजामति पुरस्कार कति जनालाई प्रदान गरिन्छ ? - १०

७) भी ए आर " को पुरा रुप के हो ? - भिडियो असिस्टेन रेफ्री

८) विस्वको सर्वोच फुटबल सस्था फिफाले बिश्वकपमा खेल्ने रास्ट्र कति पुर्याउने निर्णय गर्यो गर्यो ? -   ४८

 ९) प्रसिद्ध सिद्द गुफा कहा रहेको छ ? - तनहु

१०) नबौ ब्रिक्स सम्मेलन कहिले र कहा सम्पन्न भयो ? - सन् २०१७ सेप्टेम्बर ३-५, चिन

११) जोहान कृफ र फेरेंस पुस्कास  कुन खेल सम्म सम्बन्धित  प्रसिद्द खेलाडी हुन् ? - फुटबल

१२) आइ एम इ - ग्लोबल - आइ एम इ फोटो अफ त इयर जित्ने फोटो पत्रकार को हुन् ? - नरेन्द्र श्रेष्ठ

१३) ट्रे प्रबिधि के संग सम्बन्धित छ ? - कृषि

१४) रोजगारीको लागि ध्व्रै नागरिक बाहिरिने मुलिक कुन हो ? - लेवनान

१५) फिफाको स्थापना कहिले भयको हो ? - सन् १९०४ मे २१

१६)सन् २०१७ मा टर्कीमा भयको रास्ट्रपतिको निर्वाचनमा निर्वाचित हुने उम्मेदवार को हुन् ? - रेसेप ताइप

१७) नेपालमा पुन पुरुष नर्सिङ्ग पढाइ कहिले देखि सुरु हुने भयको छ ? - बि.स २०७५/७६

१८) अमेरिकाले संयुक्त रास्ट्रसंघको मानब अधिकार परिषदबाट अलग हुने घोसणा कहिले गत्रेको हो ? - स २०१८ जुन १९

१९) २०७४ को उत्कृस्ट जिल्ला समन्वय समिति कुन लाइ घोसणा गरियो ? - दैलेख

२०) हाल रेडियो नेपालबाट कतो ओत भाषामा समाचार प्रसारण हुन्छा ? - २१

२१) नेपालमा कति जातिलाई अल्पसंख्यक बहेरा तोकेको छ ? - ९८

२२) औसी देखि पुर्णिमा सम्मको अवधिलाई के भनिन्छ ? - शुल्क पक्ष

२३) पप्रधानमन्त्रि केपी शर्मा ओलीले चीनको ६ दिने औपचारिक भ्रमण कहिले सम्पन्न गर्नु भयो ? - वि.स असार ५- १० सम्म

यस महिनामा भयको बिश्वकप सम्बन्धि केहि तथ्यहरु

श्रोत :गोरखापत्र