लोक सेवा समसामायिक शृंखला (असार ७ - असार १३ )

१) सन् २०१७ मा टर्कीमा भयको रास्ट्रपतिको निर्वाचनमा निर्वाचित हुने उम्मेदवार को हुन् ? - रेसेप ताइप

२) नेपालमा पुन पुरुष नर्सिङ्ग पढाइ कहिले देखि सुरु हुने भयको छ ? - बि.स २०७५/७६

३) अमेरिकाले संयुक्त रास्ट्रसंघको मानब अधिकार परिषदबाट अलग हुने घोसणा कहिले गत्रेको हो ? - स २०१८ जुन १९


४) रास्ट्रीय कबिता महोत्सब , २०७५ मा प्राथम हुन सफाल कबि को हुन् ? - फूलमान बल

५) बिश्व संगीत दिवस कहिले मनाइन्छ  ? - जुन २१

६) २०७४ को उत्कृस्ट जिल्ला समन्वय समिति कुन लाइ घोसणा गरियो ? - दैलेख

७) हाल रेडियो नेपालबाट कतो ओत भाषामा समाचार प्रसारण हुन्छा ? - २१

८) नेपालमा कति जातिलाई अल्पसंख्यक बहेरा तोकेको छ ? - ९८

९) औसी देखि पुर्णिमा सम्मको अवधिलाई के भनिन्छ ? - शुल्क पक्ष

१०) पप्रधानमन्त्रि केपी शर्मा ओलीले चीनको ६ दिने औपचारिक भ्रमण कहिले सम्पन्न गर्नु भयो ? - वि.स असार ५- १० सम्म

स्रोत ; गोरखापत्र