सोमवंशी

सोम वंशी पहिलो राजा को हन् निमिष 
सोमवंशी राजाहरु कुनकुन हुन् ? निमिष, मताक्ष, काकवर्मा, पशुप्रेक्षदेव, भाष्करवर्मा, भूमिवर्मा 
पशुपतिनाथको जिर्णोद्धार गराई स्वर्णमय बनाउने सोमवंक्षी राजा को थिए ? पशुप्रेक्षदेव 
सोमवंक्षी राजा ........ले भारतीय राज्यसमेत विजय गरी आफ्नो सीमाना समुद्रसम्म पु¥याएका थिए । भाष्कर वर्मा

अन्तिम सोमवंशी राजा पुत्रहिन भएकाले त्यसपश्चात कुन वंशको शासन चलेको थियो सूर्य वंशी