Reading
– नेपालमा
उपलब्ध माटोलाई कति प्रकारमा विभाजन गरिएको छ ?
- ५
– नेपालमा
पाइने माटोका पाँच प्रकारहरु के के हुन् ?
- रातो फुस्रो माटो,
पाँगो माटो, बलौटे
माटो, हिमाली
माटो र तलैया माटो
– माटोको
प्रकृति प्राय केमा भर पर्दछ ? - हावापानी, वनस्पती र चट्टान
– नदीले
बगाएर थुपारेको माटोलार्ई के भनिन्छ ?
- पाँगो माटो
– ताल
सुकेर वनेको माटोलार्ई के भनिन्छ ?
- तलैया माटो
– बालुवा, कंकड, ढुड्डा
मिसाएर वनेको माटोलार्ई कुन माटो भनिन्छ ?
- बलौटे पत्थरिलो माटो
– हिमनदीले
थुपारेको माटो, बालुवा, कङ्कड, पत्थर
आदि मिलेर वनेको माटोलाई के भनिन्छ ?
- हिमाली माटो
– महाभारतका
ठाडा भीरहरूमा टुक्रिएका चट्टानमा सडेका झारपात मिलेर बनेको माटोलाई के भनिन्छ ? - रातो फुस्रो माटो
– कुन
माटोमा पानी अडिदैन ? - बलौटे
पत्थरिलो माटो
– नेपालको
अधिकांश मध्यपहाडी प्रदेशमा कुन माटो पाइन्छ ?
- चट्टान फुटेर वनेको माटो
– भावर, भित्री मधेश र चुरे पर्वतमा कुन माटो बढी पाइन्छ ? - बलौटे
– कृषि
उत्पादनको लागि उपयुक्त माटो कुन हो ?
- पाँगो माटो
– अन्य
माटाको
– तुलनामा जैविक अवशेष बढी पाइने
माटो कुन हो ? - पाँगो
माटो र तलैया माटो
– कुन
माटोमा धान, सनपाट, उखु, सुर्ती, तेलहन आदि ज्यादै सप्रिन्छ ? - पाँगो माटो
– काठमाडौँ
उपत्यका, पोखरा
उपत्यका लगाएतका उपत्यकाहरूमा कस्तो प्रकारको माटो पाइन्छ ? - तलैया माटो
– एक
सेन्टिमिटर माटोको तह वन्न सामान्यतया कति समय लाग्ने अनुमान गरिएको छ ? - १०० देखि ४०० वर्षसम्म
– माटोको
संरक्षणका लागि नेपालमा कहिलेदेखि संस्थागत प्रयास हुन थालेको हो ? - वि.सं. २००२
– “माटोको
विनास रोक्ने सम्बन्धी सन्धि–१९७१” नेपालमा कहिलेदेखि लागू भयो ? - वि.सं.२०२९ जेठ ५
– माटोको
सतह कम र जैविक पदार्थ बढी हुने माटो कुन हो ?
- हिमाली माटो
नेपालको भूगोल