महत्वपूर्ण मिति

१. कोशी सम्झौता – सन् १९५४ अप्रिल २५

२. गण्डक सम्झौता – सन् १९५९ डिसेम्बर ४

३. कोत पर्व – वि.सं. १९०३ असोज २


४. भण्डारखाल पर्व – वि.सं. १९०३ कार्तिक १२

५. अलौ पर्व – वि.सं. १९०४ श्रावण

६. थापाथली सन्धि – वि.सं. १९१२

७. गोरखापत्रको प्रकाशन – वि.सं. १९५८ बैशाख २४

८. सती प्रथाको अन्त्य – वि.सं. १९७७ असार २५

९. दासत्व मोचन – वि.सं. १९८१ वैशाख १

१०. सरकारी कामकाज नेपालीमा गर्ने निर्णय – वि.सं. २०२१ बैशाख २

११. सिहदरवारमा आगलागी – वि.सं. २०३० असार २५

१२. ऎतिहासिक जनमत संग्रह – वि.सं. २०३७ बैशाख २०

१३. कमैया मुक्तिको घोषणा – वि.सं. २०५७ साउन २

१४. नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा – वि.सं. २०६३ जेठ २१

१५. हलिया प्रथाको उन्मुलन – वि.सं. २०६५

१६. कालापत्थरमा मन्त्रीपरिषदको बैठक – वि.सं. २०६६ मंसिर १९

१७. सार्वजनिक स्थलमा धूम्रपान निषेध – वि.सं. २०६८ साउन २२

१८. भारतिय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण – वि.सं. २०७१ श्रावण १८ र १९ गते