२०७५ श्रावण महिनाको समसामयिक घटनाहरु

२०७५ श्रावण  महिनामा  परेका दिवसहरु :

* अन्तरास्ट्रिय युवा दिवस - अगस्ट १२

२०७५ श्रावण महिनामा प्रदान गरिएको पुरस्कार तथा पुरस्कृत  स्रस्टाहरु :

* २०७५ मा प्रदान गरिने मदन भण्डारी पुरस्कार बाट सम्मानित कलाकार - हरि शर्मा



* द इन्स्टीटूट अफ चार्टर एकाउण्टेण्ट अफ नेपाल बाट प्रदान गरिने " द बेस्ट प्रिजेण्टेट अनुएल रिपोर्ट अवार्ड - २०१७ " बाट सम्मानित हुने बैंक  - सिटिजन्स बैंक

* यूरो मिनी एक्सिलेन्स बेस्ट बैंक नेपाल-२०१८" बाट सम्मानित बैंक  - नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड

* हाल सम्म सबैभन्दा बढी पल्ट नोबल पुरस्कार बाट सम्मानित हुने सस्था  -आइसीआरसी (३ पल्ट)

* ग्लोबल- ५०० पाउने पुरस्कार पाउने पहिलो नेपालि  - डा. कृष्णकुमार पाण्डे

* वि.स २०७५ मा प्रदान गरिने गोगो फाउन्डेसन अवार्डबाट सम्मानित व्यक्तित्व  - अन्नपुर्ण  पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापा

* युएन महिलाहरुको लागि युएन रास्ट्रीय समितिले प्रदान गर्ने "च्याम्पियन अफ चेन्ज -२०१७ " उपाधिबाट समानित नेपालि चेली को हुन् ? - जोली अमात्य

 २०७५ श्रावण  महिनाको समसामयिक घटनाहरु तथा सामान्यज्ञानहरु :

* सरकारले फिल्मी क्षेत्रमा बक्स अफिस प्रणाली कहिले देखि लागु भयो ? - वि.स २०७५ श्रावन १

* साहित्यकार तथा रेडियोकर्मी योगनिधि  दाहालको निधान कहिले भयो ? - वि.स २०७५ श्रावन २५

* झापाको दमक नगरपालिकाले कुन जातिलाई प्रथम नागरिक घोषणा गरेको हो ? - धिमाल

* डान्स रियालिटी सो बुगी बुगी को पहिलो सस्करण जित्ने प्रतिभाको हुन् ? - कबिता नेपालि

* नेपालको कुन ठाउमा खुला कारागार निर्माण हुदै छ ? - बाके

* योगशास्त्रका प्रबन्धक  को हुन् ? - पतन्जली

* सोलार इम्पल्स - २ के हो ? - सौर्यउर्जाबाट चल्ने हवाइजहाज

*  माथिल्लो तामाकोशी जलविधुत आयोजना कुन जिल्लामा पर्दछ ? - दोलखा

* नेपालमा हाल कति प्रजातिका चरा सुरक्षित सुचिमा सुचिकृत छन् ? -  ९

* नेपालसंग दैत्यसंबन्ध राख्ने १६१ औ  देश कुन हो ? - रुवान्डा

* नेपालमा पहिलोपटक मृगौला प्रत्यारोपण गर्ने ब्याक्ति को हो ? - बलराम नागा

* मानब शरीरमा सबैभन्दा बढी कार्य गर्ने अङ्ग कुन हो ? - कलेजो

* ISBN को पुरा रुप के हो ? - INTERNATIONAL STANDARD BOOK NUMBER

* पृथ्वीको वायुमण्डलमा कार्बनडाईडअक्साइडको मात्रा कति रहेको छ ? - ०.३ %

* नेपालकै पुरानो अस्पतालको रुपमा चिनिने वीर अस्पतालको स्थापना कहिले भयको हो ? - वि.स १९४६ साउन १२

* नेपाल सरकारले साउन २४ गते देखि लागु हुने गरि कामु प्रधान सेनापतिमा कसलाई नियुक्ति गर्यो ? - पूर्णचन्द्र थापा

* हाल नेपालमा मन्त्रालयको संख्या कति रहेको छ ? - २२

* १६ औ बिस्व हेलिकप्टर प्रतियोगिता कहा आयोजना गरियो ? - बेलारुसको राजधानी मिन्स्क

* वाणिज्यको खैरो कागज भनि कुन नगदे बालीलाई चिनिन्छ ? - सनपाट

* नेपाल र भारत बीच को ब्यापार भुटानी असन्तुलन हुनुको कारण के हो ? - नेपालले निर्यात भन्दा आयात बढी गर्नु

* नेपालि साहित्यमा त्रिमुर्ति भनेर चिनिने साहित्यकारहरु को को हुन् ? लक्ष्मीप्रसाद देवकोटा , लेखनाथ पौडेल र बालकृष्ण सम

* सन् २०१८ जुलाइमा शताब्दीकै लामो चन्द्र ग्रहण कति अवधि सम्म लागेको थियो ? - ३ घण्टा ५५ मिनेट

* सन् २०२० को ओलम्पिक खेल कहा र कहिले हुने भयको छ ? - टोकियो, जापान ( सन् २०२० जुलाई २४ देखि अगस्ट ९ )

* १३ औ दक्षिण एसियाली खेलकुद कहिले हुने भयको छ ? - वि.स २०७४ फाल्गुन २५ देखि चैत्र ४ सम्म

* बागमती सरसफाई अभियान कहिले देखि सुरु भयको हो ? - वि.स २०७० जेठ ५

* गोरखापत्र कहिले देहि बहुभाषामा प्रकासित हुन लाग्यो ? - वि.स २०६४ अशोज १

* रास्ट्रीय महिला आयोगको गठन कहिले भयको थियो ? - वि.स २०५८

* संघिय संसदको पहिलो बैठक कहिले बसेको हो ? - वि.स २०७४ फाल्गुन २१