2 min Reading
– पृथ्वीको
गर्भबाट पग्लेको चट्टान, ग्यास, आगो, खरानी, धुवाँ आदि पृथ्वीको सतहमा निस्कने प्रक्रियालाई के
भनिन्छ ? – ज्वालामूखी
(Volcano)
– ज्वालामूखी
मुख्यतया कति किसिमको हुन्छ ?
– ३ जागृत,
मृत र सुषुप्त ज्यालामुखी)
– लगातार
रूपमा पग्लेको चट्टान, ग्यास, शिलाखण्ड आदि पदार्थहरू बाहिर निस्किरहने
ज्यालामुखीलाई कस्तो ज्वालामूखी भनिन्छ ?
– सक्रिय ज्वालामूखी
– इटालीको
एटना कस्तो प्रकृतिको ज्वालामूखी हो ?
– सक्रिय ज्वालामूखी
– ज्वालामूखी
विष्फोटन हुँदा निस्केको पानीको वाफबाट बनेको पानीले ज्वालामूखीबाट आएको
खरानीलाई बगाएर बन्ने मिश्रणलाई के भनिन्छ ?
– लाहार (Lahar)
– ज्वालामूखीका
मूख्य क्षेत्र भनेर चिनिन्ने क्षेत्र कुन कुन हुन् ?
– प्रशान्त महासागरीय क्षेत्र ,अफ्रिकाको दरार घाँटी क्षेत्र र
मध्य महाद्विपीय क्षेत्र
– प्रशान्त
महासागर वरिपरि फैलिएको ज्वालामूखीको क्षेत्रलाई के भनिन्छ ?
– प्रशान्त अग्निको घेरा (The Ring of the Pacific Fire)
– ज्वालामूखीको
असरलाई कति भागमा विभाजन गर्ने गरिएको पाइन्छ ?
–
३ भागमा विनाशकारी असर, लाभदायक असर र धरातलीय असर)
– विश्वको
सबैभन्दा ठूलो ज्वालामूखी पहाड कुन हो ?
– मौनालोवा
(Mauna Loa) अमेरिका)
– कुनै
बेला विस्फोटन भएर हाल बन्द भइसकेको र पछि विस्फोटन हुने सम्भावना नभएको
ज्वालमूखीलाई के भनिन्छ ?
– मृत ज्वालामूखी
– कुनै
समयमा चालु हुने र कुनै समयमा बन्द रहने ज्वालामूखीलाई कस्तो ज्वालामूखी भनिन्छ ? – सुषुप्त ज्वालामूखी
– इटालीको
विसुभिएस ज्वालामूखी र काकाटोवा ज्वालामूखी कुन प्रकृतिका ज्वालामूखीका उदाहरण
हुन् ? – सुषुप्त
ज्वालामूखी
– ज्वालामूखी
विष्फोटनबाट निर्माण भएको मूख्य पहाडको उदाहरण कुन हो ? कुन कुन हुन् ? – किलिमन्जरो र इलगन पहाड
– ज्वालामूखीबाट
बाहिर निस्केको धुवाँ, लेदोलाई लाभा भनिन्छ भने उक्त वस्तुलाई पृथ्वी
भित्रै रहेको अवस्थामा के भनिन्छ ?
– म्याग्मा
– म्याग्मा
सतहमा आउने मार्गलाई के भनिन्छ ?
– क्रेटर
– ज्वालामूखी
विष्फोटन भई म्याग्मा सतहमा आएको अवस्थालाई के भनिन्छ ? – लाभा (Lava)
– लाभा
सतहमा आउने मार्गलाई के भनिन्छ ?
– नली (Neck)
– केटर
(Crater) भन्नाले
के बुझिन्छ ? – लाभा
निस्कने प्वाल
– विश्वको
सबभन्दा अग्लो ज्वालामूखी “ओजेस डेस सलादो’
कुन महादेशमा रहेको छ ? – दक्षिण अमेरिका
– नेपालमा
ज्वालामूखीको चिन्ह कुन ठाउँमा पाइएको छ ? – दैलेखको दुल्लु
– दश
हजार वर्ष भित्र विस्फोटन हुने ज्वालामूखीलार्ई के भनिन्छ ? – Active Volcano
– विश्वको
सबैभन्दा ठूलो ज्वालामूखी मौनालोआ कुन खालको ज्वालामूखी हो ? – सक्रिय ज्वालामूखी
– अफ्रिका
महादेशमा पर्ने किलिमन्जरो र इलगोन तथा जापानको फुजियामा पहाड कसरी निर्माण भएका
हुन् ? – ज्वालामूखीबाट