3 min Reading
– धरातलमा बग्ने पानीको नियमित प्रवाह अर्थात कुनै
पर्वत, दह
आदिबाट उत्पत्ति
भै जमिनको उच्चभागबाट होचो भागतिर बग्ने
जलप्रबाहलाई के भनिन्छ ?
– नदी
– नदीका मुख्य स्रोत के–के हुन् ? – मूल, वर्षा, हिउँ, ताल
– अष्ट्रेलिया महादेशको सबैभन्दा लामो नदी कुन हो ? – मर्रे डार्लिङ्ग
– एसिया महादेशको सबैभन्दा ठूलोे नदी कुन हो ? – याङ्सिक्याङ –चीन
– यूरोपको कुन नदी किनारमा ३ देशका राजधानी
भियना, बुढापेस्ट
र
बेलग्रेड)अवस्थित छन् ? – डेन्यूव
– ६ राष्ट्र चीन,
बर्मा, लाओस, थाइल्यान्ड,
कम्बोडिया र भियतनाम) भएर बग्ने
एसियाको कुन नदी हो ?
– मेकङ
– अफ्रिका महादेशमा पर्ने बिश्वको सबैभन्दा लामो नदी
कुन हो ? – नाइल–इजिप्ट
– दक्षिण अमेरिका महादेशको सबैभन्दा ठूलोे नदी कुन हो
? – अमेजन
–ब्राजिल
– अमेजन नदीको लम्बाइ कति रहेकोे ? – ६४३७ कि. मि.
– यूरोपको सबैभन्दा लामो नदी भोल्गा कुन देशमा पर्छ ? – रुस
– नाइल नदी अफ्रिका महादेश र वैकाल ताल रुसमा पर्दछ
भने, अमेजन
नदीे
कुन देशमा पर्दछ ?
– ब्राजिल
– यूरोपको व्यापारिक दृष्टिकोणले महत्वपूर्ण नदी कुन
हो ? – राइन
नदी
– बिश्वको सबैभन्दा ठूलो नदी कुन हो ? – अमेजन
– पाँच नदीको भूमि भन्नाले भारतको कुन स्थानलार्ई
बुझाउँछ ? – पन्जाब
– माछा नपाइने विश्वको एकमात्र नदी कुन हो ? – जोर्डन
– नदी उत्पत्ति हुने स्थानलाई के भनिन्छ ? – मुहान (Source)
– नदी अन्त हुने स्थानलाई के भनिन्छ ? – मुख (Mouth)
– दुई नदी मिल्ने स्थानलाई दोभान भनिन्छ भने तीन नदी
मिल्ने स्थानलाई के
भनिन्छ ?
– त्रिवेणी
– ठूलो नदीबाट छुटिएर गएको नदीलाई के भनिन्छ ? – शाखा नदी (Branch)
– अग्लो सतहबाट नदी बेगले बग्दा बन्ने खाल्डालाई के
भनिन्छ ? – भ्रमर
छिद्र
– उत्तर अमेरिका महादेशको सबैभन्दा लामो तथा ठूलो
नदीको नाम के हो ?
– मिसिसिपी मिसौरी अमेरिका)
– अन्तर्राष्ट्रिय नदीको रूपमा चिनिने डेन्युब नदी
कुन महादेशमा पर्दछ ? – यूरोप
– विश्वको कुन नदीमा छायाँ देखिदैन ? – जोर्डन
– यूरोप महादेशको सबैभन्दा ठूलोे नदी कुन हो ? – योनिसी रूस)
– नदीले घुमाउरो बाटो छाडी सोझोबाटो भई बग्दा घुमाउरो
बाटोमा पानी थुनिएर
बन्ने ताललाई के भनिन्छ ? – बयलजुरे ताल (Oxbow lake)
– नदीले नियमित रूपमा बगाएर ल्याएको माटो, वालुवा नदीको मुखमा थुप्रिएर
बन्ने तीनकुने आकारको मैदानलाई के भनिन्छ ? – मुखद्वीप (Delta)
– नाइल नदी भिक्टोरिया तालबाट उत्पत्ति हुन्छ भने
अन्त्य कहाँ हुन्छ ?
– भूमध्य
सागर
– अन्तर्राष्ट्रिय नदीको रूपमा चिनिने डेन्युब नदी
कति देश भएर बहन्छ ?
– ७ देश
– Father
of Water भनेर कुन नदीलार्ई चिनिन्छ ? – मिसिसिपी