3 min Reading
– यो
महादेश ३७ डिग्री उत्तरी अक्षांशदेखि ३५ डिग्री दक्षिणी अक्षांशसम्म र २० डिग्री
पश्चिम देशान्तरदेखि ५० डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ ।
– सबैभन्दा
ठूलो ताल – भिक्टोरिया
(६८,८००
वर्ग कि.मि.)
– मरूभूमी
– सहारा
(अफ्रिकाको सबैभन्दा ठूलो), कालाहारी
– खनिज
पदार्थ– सुन, हिरा, तामा, खनिज तेल आदि
– उत्तर
दक्षिण लम्वाइ सरदर ८००० कि.मि. र पूर्व पश्चिम चौडाइ ७४४० कि.मि. रहेको छ ।
– पूर्वमा
हिन्द महासागर र लालसागर, पश्चिममा
आन्ध्र महासागर, उत्तरमा
भू–मध्यसागर
र दक्षिणमा कुमेरू महासागर रहेका छन् ।
– महादेशको
सबैभन्दा उच्च स्थान किलिमन्जरो पर्वत तान्जानियामा रहेको छ । यसको उच्च भाग–माउण्ट कोवो ५८९५ मिटर, होचो भाग– जिवुटीमा
पर्ने लेक असाल (समुद्री सतहबाट ५१० फिट गहिरो)
अफ्रिका महादेश सम्बन्धी बस्तुगत प्रश्नोत्तर - 1
– क्षेत्रफलका
हिसाबले विश्वको दोस्रो ठूलो महादेश कुन हो ?
- अफ्रिका
– अफ्रिका
महादेश कति अक्षांशमा फैलिएको छ ? - ३७
डिग्री उत्तरी अक्षांशदेखि ३५ डिग्री दक्षिणी अक्षांसम्म
– अफ्रिका
महादेश कति देशान्तरमा फैलिएको छ ?
- २० डिग्री पश्चिम देशान्तरदेखि ५० डिग्री
पूर्वीदेशान्तरसम्म
– अफ्रिका
महादेशको उत्तर–दक्षिण
लम्बाइ कति छ ? - ८०००
किलोमिटर
– शुतुरमुर्ग
अष्ट्रिच)को लागि प्रचलित महादेश कुन हो ?
- अफ्रिका
– अध्यारो
र कालो महादेश भनेर चिनिने महादेश कुन हो ?
- अफ्रिका
– विश्वकै
सबैभन्दा ठूलो मरुभूमि सहारा मरुभूमि कुन महादेशमा पर्छ ? - अफ्रिका महादेश
– कुन
महादेशलार्ई भू–मध्यरेखालेबीच
भागमा काटेको छ ? - अफ्रिका
– विश्वमा
सबैभन्दा बढी देशहरू भएको महादेश कुन हो ?
- अफ्रिका
– अफ्रिका
महादेशको सर्वोच्च शिखर कुन हो ? - किलिमन्जरो
(५,८९५
मिटर)
– अफ्रिका
महादेशमा पर्नेे विश्वको सबैभन्दा लामो नदी कुन हो ?
- नाइल (६६५० कि.मि.),
इजिप्ट
– हालै
वनेको नयाँ राष्ट्र« दक्षिणी
सुडान कुन महादेशमा पर्दछ ? - अफ्रिका
– अफ्रिका
महादेशमा सवैभन्दा बढी संख्यामा गोराजाति भएको देश कुन हो ? - दक्षिण अफ्रिका
– अफ्रिका
महादेशको पूव–पश्चिम
चौडाइ कति छ ? - ७४४०
किलोमिटर
– नाइल
नदीको बरदान भनिने इजिप्ट देश कुन महादेशमा पर्छ ?
- अफ्रिका
– अफ्रिका
महादेशको सबैभन्दा सानो देशको नाम के हो ?
- सेशेल्स ( Seychelles)
अफ्रिका महादेश सम्बन्धी बस्तुगत प्रश्नोत्तर - 2
– नयाँ
विश्व भनेर अमेरिकालाई चिनिन्छ भने पुरानो संसार (Old
World) भनेर कुन क्षेत्रलाई चिनिन्छ ? - Afro-Eurasia (अफ्रिका, एशिया र यूरोप)
– अफ्रिकाको
घाँसे मैदानलाई के भनिन्छ ? - भेल्ड
– सबै
युगको प्राचीनतम् एवम् नवीनतम् संस्कृतिहरू पाइने एकमात्र महादेश कुन हो ? - अफ्रिका
– अफ्रिका
महोशका प्रमुख नदीहरू कुन कुन हुन् ?
- नाइल, कंगो, नाइजर, जाम्वेजी
आदि
– अफ्रिका
महादेशमा पाइने उष्ण सदावहार जंगललाई के भनिन्छ ?
- Rain forest
– विश्वको
सबभन्दा ठूलो हिरा खानी कुन हो ? - किम्बरखान
- अफ्रिका
– अफ्रिका
महादेशलाई भौगोलिक आधारमा अर्को के नामले पनि चिनिन्छ ? - उच्च समस्थलीको महादेश
– अफ्रिका
महादेशलाई किन अँध्यारो महादेश भनी चिनिन्छ ?
- काला जातिको बाहुल्यता र विकासमा पछाडी भएकाले
– अफ्रिका
महादेशको सबैभन्दा ठूलो ताल कुन हो ?
- भिक्टोरिया ताल
– अफ्रिका
महादेशको सबैभन्दा लामो पर्वत शृंखला कुन हो ?
- एटलास पर्वत
– अफ्रिका
महादेशको सवैभन्दा होचो भू–भाग
कुन हो ? - लेक
असाल
– विश्वमा
सवैभन्दा बढी भाषिक बिबिधता भएको महादेश कुन हो ?
- अफ्रिका