कुमेरु महासागर (Antarctic Ocean)

पृथ्वीको दक्षिणी धु्रवीय क्षेत्र अन्टार्कटिका महादेशको वरिपरि फैलिएको यस महासागरको क्षेत्रफल २ करोड ४४ लाख वर्ग कि.मि. रहेको छ । कूल जलमण्डलको ७ प्रतिशत ओगटेको, दक्षिणी धु्रवीय महासागरको उपनामले चिनिने, औसत गहिराई २४०० मिटर (७९०० फिट) सँधै सतहमा हिउँ जमिरहने अत्यन्त चिसो र वृत्ताकार रूपमा रहेको छ ।
कुमेरु महासागर सम्बन्धी बस्तुगत प्रश्नोत्तर
क्षेत्रफलको हिसावले चौथो ठूलो महासागर कुन हो ? - कुमेरु महासागर
कुमेरु महासागरको क्षेत्रफल कति रहेको छ ? - २ करोड ०३ लाख२७ ब.कि.मि.
कुमेरु महासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ ? - ७ प्रतिशत
कुमेरु महासागरको औषत गहिराई कति छ ? - ,४०० मिटर
कुमेरु महासागर कुन कुन महासागरमा जोडिएको छ ? - प्रशान्त तथा आन्ध्र महासागरसँग
कुमेरु महासागर कुन आकारको छ ? - वृत्ताकार
दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलार्ई चिनिन्छ ? - कुमेरु महासागर
कुमेरु महासागर कुन महादेशको चारैतिर दक्षिण ध्रुवको आसपास फैलिएको छ ? – अन्टार्कटिका