3 min Reading
–यस
महादेशको अवस्थिति १० डिग्री उत्तरी अक्षांशदेखि ८० डिग्री उत्तरी अक्षांशसम्म र
२० डिग्री पश्चिमी देशान्तरदेखि १६० डिग्री पश्चिमी देशान्तरसम्म फैलिएको छ ।
– यसको
नाम अमेरिगो विस्फक्की नामका साहसी यात्रीको नामबाट राखिएको हो ।
– सबैभन्दा
होचो भाग - डेथभ्याली (सं.रा. अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने
समुद्री सतहबाट ८६ मिटर गहिरो)
– सबैभन्दा
ठूलो ताल - सुपेरियर लेक (अमेरिका र क्यानडाको बीचमा
– क्षेत्रफलको
आधारमा सबैभन्दा ठूलो देश - क्यानडा
– उत्तर
दक्षिण सरदर लम्बाई ७२०० कि.मि. र पूर्व पश्चिम चौडाई ४८०० कि.मि. रहेको छ ।
– यसको
पूर्वमा आन्ध्र महासागर, पश्चिममा
प्रशान्त महासागर, उत्तरमा
सुमेरू महासागर र दक्षिणमा दक्षिण अमेरिका महादेश रहेको छ । उत्तर र दक्षिण
अमेरिकालाई पानामा नहरले छुट्याएको छ ।
– यो
महादेशलाई क्रिस्टोफर कोलम्बसले सन् १४९२ मा पत्ता लगाएको हुनाले नयाँ संसार पनि
भनिन्छ ।
उत्तर अमेरिका सम्बन्धी बस्तुगत प्रश्नोत्तर
– क्षेत्रफलको
हिसावले तेस्रो ठूलो महादेश कुन हो ?
- उत्तर अमेरिका
– उत्तर
अमेरिका महादेश कति अक्षांशबीच फैलिएको छ ?
- १०° उत्तरी
अक्षांशदेखि ८०° उत्तर
अक्षांशसम्म
– उत्तर
अमेरिका महादेश कति देशान्तरबीच अवस्थित छ ?
- २०° पश्चिमी
देशान्तरदेखि १६०° पश्चिमी
देशान्तरसम्म
– उत्तर
अमेरिका महादेशको उत्तर दक्षिण सरदर लम्बाइ कति रहेको छ ? - ७२०० किलोमिटर
– उत्तर
अमेरिका महादेशको पूर्व पश्चिम सरदर चौडाइ कति रहेको छ ? - ४८०० किलोमिटर
– उत्तर
अमेरिका महादेशको पूर्वमा आन्ध्र महासागर, उत्तरमा
सुमेरु महासागर पर्दछ भने दक्षिणी सिमानामा के रहेको छ ? - पानामा नहर
– उत्तर
अमेरिकाको शितोष्ण घाँसे मैदानलार्ई के भनिन्छ ?
- प्रेयरी
– नयाँ
संसारको उपनामले चिनिने महादेश कुन हो ?
- उत्तर अमेरिका
– उत्तर
अमेरिका महादेशमा कतिवटा भू–परिवेष्ठित
देश छन् ? - भू-परिवेष्ठित
राष्ट्र« छैनन्
– उत्तर
अमेरिकाको सबैभन्दा अग्लो भू–भाग
कुन हो ? - माउन्ट
म्याकिन्ले (६१९४मि.)
– उत्तर
अमेरिका महादेशको सबैभन्दा लामो नदीको नाम के हो ?
- मिसिसिपी–मिसौरी
– उत्तर
अमेरिका महादेशको सबभन्दा ठूलो राष्ट्र कुन हो ?
- क्यानडा
– ताजा
पानीको तालको रूपमा चिनिने सुपेरियर ताल कुन महादेशमा पर्छ ? - उत्तर अमेरिका
– उत्तर
अमेरिकाको प्रशिद्ध सहर न्यूर्योक कुन नदीको किनारमा अवस्थित छ ? - हडसन्
– उत्तर
अमेरिका महादेशको सबभन्दा सानो राष्ट्र कुन हो ?
- सेन्ट किट्स एन्ड नेभिस
– विश्वकै
सबैभन्दा ठूलो गुम्बज एष्ट्रोड्रम कुन महादेशमा अवस्थित छ ? - उत्तर अमेरिका
– उत्तर
अमेरिका महादेशको नाम कसको नामबाट राखिएको हो ?
- अमेरिगो विस्पुक्की नामक साहसी यात्री
– विश्वको
सबैभन्दा ठूलो गुम्बज कुन हो ? - एस्ट्रोडम
उत्तर अमेरिका)
– उत्तर
अमेरिकाका ५ वटा तालहरू सूपेरियर, मिचिगन, ह्युरन, इरी
र ओन्टेरियोको समूहलाई के भनिन्छ ?
- महान ताल (Great
Lakes)
– ‘पश्चिम
गोलाद्र्धको महादेश’ का
नामले समेत चिनिने महादेश कुन हो ?
- उत्तर अमेरिका
– उत्तर
अमेरिका महादेशका प्रमुख सहरहरू कुन कुन हुन् ?
- न्यूयोर्क, वासिंगटन
डी.सी., सनफ्रान्सिस्को, सिकागो, मेक्सिको, मन्ट्रियल, ओटावा
आदि
– उत्तर
अमेरिका महादेशको सबभन्दा होचो भाग कुन हो ?
- क्यालिफोर्नियाको डेथ भ्याली (अमेरिका)
– उत्तर
अमेरिका महादेशमा पर्ने प्रमुख तालहरू कुन–कुन
हुन् ? - सुपेरियर
ताल, मिचिगन
ताल, ह्युरन
ताल, इरीताल, ओन्टेरियो ताल आदि
– उत्तर
अमेरिका महादेशका प्रमुख नदीहरू कुनकुन हुन् ?
- मिसिसिपी-मिसौरी,
हड्सन, युकन, अरकन्सास, कोलोराडो
– विश्वको
सबैभन्दा ठूलो नेसनल पार्क कुन हो ?
- क्यानडाको
उड वफेलो नेसनल पार्क उत्तर अमेरिका)
–उत्तर
अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामूखी स्थल हो ?
- माउन्ट सान्ता मारिया (ग्वाटेमाला)
– उत्तर
अमेरिकाको सवैभन्दा ठूलो ताल कुन हो ?
- लेक सुपेरियर