ताल(Lake)सम्बन्धी बस्तुगत जानकारी

चारैतिरबाट जमिनले घेरिएको पानीको भागलाई के भनिन्छ ? –  ताल (Lake)
–  विश्वकै गहिरो ताल वैकाल कुन महादेशमा पर्दछ ? – एशिया
–  विश्वकै गहिरो एसियामा पर्ने वैकाल तालको औषत गहिराई कति छ ?
                                – ७४४ मिटर(Average)
–  ताललाई कति भागमा विभाजन गर्न सकिन्छ ?     
          – २  स्वच्छ पानीको ताल र नुनिलो पानीको ताल)
–  भिक्टोरिया ताल कहाँ पर्दछ ? – उगाण्डा,केन्या र तान्जानीयाको सीमा क्षेत्रमा
–  अफ्रिका महादेशको सवैभन्दा ठूलो ताल कुन हो ? – भिक्टोरिया ताल
–  दक्षिण अमेरिकाको सवैभन्दा ठूलो ताल कुन हो ? – टिटिकाका

–  विश्वको सबैभन्दा ठूलो ताल कुन हो ? – क्यास्पियन सागर
–  प्राकृतिक ताल वैंकाल कुन देशमा पर्दछ ? –  रसिया 
–  ग्रेट वियर, ग्रेट स्लेभ नामक प्राकृतिक ताल कहाँ पर्दछन् ? – क्यानाडा
–  संसारमा सबैभन्दा बढी पाताल कुवा कहाँ पाइन्छ ? – Australia  
–  क्यास्पियन सागर कुन कुन देशमा पर्दछ ? – रसिया र इरानमा 
–  विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ? – तिलिचो
–  संसारको सबैभन्दा नुनिलो ताल कुन हो ? – मृतसागर