पर्वत श्रृंखला सम्बन्धी बस्तुगत प्रश्नोत्तर


विश्वको सर्वाधिक अग्लो पर्वतमाला कुन हो ? - हिमालय पर्वत
 हिमालय पर्वतमाला कुन महादेशमा पर्दछ ? - एसिया
 विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो ? - एण्डिज पर्वतमाला
 एण्डिज पर्वतमाला दक्षिण अमेरिकाका कति देशमा फैलिएको छ ? - ७ देश (भेनेजुएला, कोलम्बिया, इक्वेडर, पेरु, बोलिभिया, चिली र अर्जेन्टिना)
एण्डिज पर्वतमाला कुन देशदेखि कुन देशसम्म फैलिएको छ ? - कोलम्बियादेखि चिलीसम्म (७०००कि.मि.)
विश्वको सबैभन्दा लामो हिमश्रृङ्खला कुन हो ? - महालंगुर हिम श्रृङ्खला (खुम्बु) 
अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो ? - किलिमन्जरो
 एसिया महादेशस्थित नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ कति छ ? - ,८४८ मि.
 भिन्सन म्यासिफ (Vinson Massif,4892m) कुन महादेशको सर्वोच्च शिखर हो ? - अण्टार्कटिका 
 माउण्ट एलब्रुस (Mount Elbrus-5642m) हिमाल कुन महादेशको सर्वोच्च शिखर हो ? - यूरोप 
 विश्वको दोश्रो शिखर गडविन अष्टिनको उचाइ कति छ ? - ,६११ मिटर

 दक्षिण अमेरिकाका महादेशको सर्वोच्च शिखर कुन हो ? - (Aconcagua-6962m) अकोन्कागुआ
अष्टे«लिया महादेशको सर्वोच्च शिखर कुन हो ? - (Kosciuszko-2228m) कोस्कियुस्को          
 उत्तर अमेरिका महादेशको सर्वोच्च शिखर कुन हो ? - (Mckinley-6194m) मेकिन्ले 
 पाकिस्तानमा रहेको ८,००० मिटर माथिको हिमशिखरको नाम के हो             - नंगा पर्वत
विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट के.टु. (८६११ मि.) कुन देशमा अवस्थित छ ? - पाकिस्तान 
 आल्पस (Alps-4810m) पर्वत कुन महादेशमा पर्छ ? - यूरोप 
कुन पर्वतमालालाई सम्पन्न पर्वतमाला भनी चिनिन्छ ? - एण्डिज (बहुमूल्य धातु र खनिज पदार्थ पाइने हुँदा)
अस्टे«लिया महादेशको सबैभन्दा लामो पर्वत शृंखला कुन हो ? - ग्रेट डिभाइडिङ रेञ्ज्
अस्टे«लिया महादेशको सबैभन्दा लामो मुगा पर्वत कुन हो ? - ग्रेट ब्यारियर रिफ
सर्वाधिक फोटो खिचिएको र चित्रलेखन गरिएको पहाड कुन हो ? - फुजी (जापान)
 हिन्दु, बौद्ध र इस्लाम धर्मावलम्वीहरूको अस्थाको केन्द्र मानिने एडम्स पिक नामक पहाड कहाँ रहेको छ ? - श्रीलंका
 एसिया र यूरोपलाई छुट्याउने पर्वतमाला कुन हो ? - यूरेशिया
 रकी पर्वतमाला कुन महादेशमा पर्छ ? - उत्तर अमेरिका
समुद्रभित्रको उच्च पर्वतमाला कुन हो ? - कर्डिलेरा पर्वतमाला
 समुद्र्र भित्रको उच्च पर्वतमाला कर्डिलेरा पर्वत समुन्द्री सतहदेखि औषत कति उचाइमा छ ? - ,००० फीट
विश्वको सर्वाधिक उच्च टापु कुन हो ? - जाया पिक
 हिन्दु देविदेवताहरूको बासस्थान भएको पर्वत भनेर कुन पर्वतलाई चिनिन्छ ? - सुमेरु पर्वत
 सौर्य मण्डलकै उच्च पर्वत कुन हो ? - Olympus Mons
मंगलग्रहमा रहेको सौर्यमण्डलकै उच्च पर्वत Olympus Mons को उचाइ कति छ ? - २१,२२९मिटर
एडम्स पिक कहाँ पर्छ ? - श्रीलंका
ग्रिक देवि देवताको घर भनेर कुन पर्वतलाई चिनिन्छ ? - माउण्ट ओलम्पस (Olympus)