1 min Reading
– एक
ठाउँदेखि अर्को ठाउँसम्मको लम्बाइलाई जनाउन के शब्दको प्रयोग गरिन्छ ? - दूरी
– दूरीलाई
कति किमिसले विभाजन गरिएको छ ?
- २ (Vertical
Distance and Horizontal Distance)
– दुई
वेग्ला वेग्लै सतहमा रहेका स्थानको फासला के हो ?
- लम्बवत दूरी
– कुनै
वस्तुको उचाइ वा गहिराइ कुन दूरीमा मापन गरिन्छ ?
- लम्बवत दूरी
– एउटै
सतहमा रहेका स्थान वा वस्तुको बीचको फसलालाई के भनिन्छ ? - क्षितिजीय दूरी (Horizontal Distance) (जस्तैः काठमाडौं र पोखराको दूरी)
– टेप
वा जन्जिरबाट नाप्न नसकिने दूरीलाई कसरी मापन गरिन्छ ? - कोणमा व्यक्त गरेर
– मेट्रिक
प्रणाली अनुसार दूरीलाई कुन एकाइमा व्यक्त गरिन्छ ?
- सेन्टिमिटर,
मिटर, किलोमिटर आदि
– ब्रिटिश
प्रणाली अनुसार दूरीलाई कुन एकाइमा व्यक्त गरिन्छ ?
- इन्च, गज, माइल आदि