Reading
– यसको
आकार अङ्ग्रेजी अक्षर s सँग
मिल्दछ । यसले पृथ्वीको कूल जल क्षेत्रको २३ प्रतिशत भाग ओगटेको, औसत गहिराई ३७०० मिटर, अधिकतम गहिराई ९२०० मिटर (पुर्टोरिको द्विप) रहेको
छ ।
– यसमा
मिसिने प्रमुख नदीहरूमा नाइजर, सेन्ट
लरेन्स, मिसिसिपी, अमेजन, ओरिनो, सेनेगल, राइन, कङ्गो आदि हुन् । प्रसिद्ध बर्मुडा त्रिकोण यसै
महासागरमा पर्दछ ।
– यस
महासागरमा धेरै व्यापारिक माल सामानहरूको ढुवानी गरिने हुँदा यसलाई वाणिज्य सागर
पनि भनिन्छ ।
– प्रतिबर्ष
एक इन्चका दरले यो महासागरको क्षेत्रफल बढ्दै गएको छ ।
– यस
महासागरको सबैभन्दा गहिरो भाग पूर्टोरिको द्विप हो ।
आन्ध्र महासागर सम्बन्धी बस्तुगत प्रश्नोत्तर
– दोस्रो
ठूलो महासागर कुन हो ? - आन्ध्र
महासागर
– आन्ध्र
महासागरको क्षेत्रफल कति छ ?
- १० करोड ६४ लाख बर्ग कि.मि.
– तेस्रो
गहिरो महासागर कुन हो ? - आन्ध्र
महासागर
– आन्ध्र
महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ?
- पुर्टोरिको द्वीप
– आन्ध्र
महासागरको सरदर गहिराई कति छ ? - ३७००
मिटर
– उत्तर
र दक्षिण अमेरिकाको पूर्वी तथा यूरोप र अफ्रिकाको पश्चिमी भागमा कुन महासागर छ ? - आन्ध्र महासागर
– कुन
महासागरलार्ई वाणिज्य महासागर नामले चिनिन्छ ?
- आन्ध्र महासागर
– उत्तरी
ध्रुवीदेखि दक्षिणी ध्रुवसम्म फैलिएको महासागर कुन हो ? - आन्ध्र
– आन्ध्र
महासागरलाई Atlantic Ocean भन्नुको
करण के हो ? - ग्रीकवासीका
अनुसार पृथ्वीको अन्तिम बिन्दु, एटलस
पर्वतसम्म यो महासागर फैलिएकोले
– अंग्रेजी
बर्णमालाको S आकारको
महासागर भन्नाले कुनलार्ई बुझिन्छ ?
- आन्ध्र
– रहस्यमय
बर्मुडा त्रिकोण कुन महासागरमा पर्छ ?
- आन्ध्र महासागर
– पृथ्वीको
धरातल खुम्चिने र फैलिने क्रममा आन्ध्र
– महासागर
बर्षेनी.........फैलिँदै गएको छ । - एक इन्चका दरले
– सन्
१९१२ मा टाइटानिक नामक जहाज कहाँ दुर्घटना भएको थियो ? - आन्ध्र महासागर
– सवैभन्दा
ब्यस्त महासागर भनेर कुन महासागरलाई चिनिन्छ ?
- आन्ध्र महासागर
– आन्ध्र
महासागरको सबैभन्दा ठूलो टापू कुन हो ?
- ग्रीनल्यान्ड
– उत्तरी
सागर, कृष्णसागर, बाल्टिक सागर, भू–मध्यसागर, क्यारेवियन
सागर कुन महमासागरको छेउछाउ रहेका सागरहरू हुन् ?
- आन्ध्र महासागर
– अमेरिकालाई
यूरोप, एशिया
र अफ्रिकासंग छुट्याउने महासागर कुन हो ?
- आन्ध्र