दक्षिण अमेरिका महादेश सम्बन्धी जानकारी

      कूल विश्व भूक्षेत्रको ११.९६ प्रतिशत ओगटेको विश्वको चौथो ठूलो यस महादेशको पूर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर, उत्तरमा उत्तर अमेरिका महादेश र दक्षिणमा कुमेरू महासागर रहेको छ । 
      जम्मा १४ देश रहेको यस महादेशमा २ वटा भूपरिबेष्ठित राष्ट्र  (बोलिभिया र पाराग्वे) पर्दछन् ।
      सबैभन्दा अग्लो भाग माउण्ट एकोन्कागुआ  (६९६२मिटर) 
      विश्वको ठूलो नदी अमेजन यसै महादेशमा पर्दछ । 
      दक्षिण अमेरिकाको ठूलो देश ब्राजील  (८५,१४,८७७ बर्ग कि.मि.) 
      सबैभन्दा होचो भाग Laguna del Caron, Argentina  समुद्री सतहबाट ३४५ फिट होचो) 
      सबैभन्दा ठूलो ताल माराकाइवो ताल (Lake Maracaibo)  (१३,२१० वर्ग कि.मि.) 
      सबैभन्दा ठूलो मरूभूमी पाटागोनियन मरूभूमी  (अर्जेन्टिना),

      दक्षिण अमेरिका पातालकुवाको महादेश पनि भनिने,
      अवस्थिति १२ डिग्री उत्तरी अक्षांशदेखि ५६ डिग्री दक्षिणी अक्षांशसम्म र ३५ डिग्री पश्चिमी देशान्तरदेखि ८० डिग्री पश्चिमी देशान्तरसम्म फैलिएको छ । 
      प्रमुख धर्म रोमन क्याथोलिजम, प्रोटेस्टेन्ट क्रिस्चियन, हिन्दु र इस्लाम हुन ।
      प्रमुख उद्योगहरू कोको, कफी, उखु, खाद्यान्न र रबरहरू आदि,
      खनिज पदार्थहरू सुन, चाँदी, तामा, हिरा, टिन आदि । 
      प्रमुख जातिहरू यूरोपेली उत्पत्तिका पुर्तगाली, रेड इन्डियन, काला जाति निग्रो, म्युलेटोस, मेस्टिजोस आदि ।
दक्षिण अमेरिका सम्बन्धी वस्तुगत प्रश्नोत्तर
      क्षेत्रफलको हिसावले चौथो ठूलो महादेश कुन हो ? – दक्षिण अमेरिका
      दक्षिण अमेरिका महादेशको अक्षांशीय फैलावट कति छ ? – १२ डिग्री उत्तरी अक्षांशदेखि ५६ डिग्री दक्षिणी अक्षांशसम्म
      हब्र्बाड हिमनदी उत्तर अमेरिकामा पर्दछ भने पेरिटो मेरेनो हिमनदी कुन महादेशमा पर्दछ ? – दक्षिण अमेरिका -दक्षिण अमेरिका महादेशमा कति वटा भूपरिवेष्ठित राष्ट्र«हरू छन् ? – २ वटा
       दक्षिण अमेरिकामा रहेको अर्जेन्टिनाको घाँसे मैदानलार्ई के भनिन्छ ? – पेम्पाज-विश्वको सबभन्दा अग्लो ज्वालामूखी ओजेस डेस सलादो” (Ojos del Salado) कुन महादेशमा रहेको छ ? – दक्षिण अमेरिका     
      दक्षिण अमेरिका महादेशको देशान्तरीय फैलावट कति छ ? – ३५ डिग्री पश्चिमी देशान्तरदेखि ८० डिग्री पश्चिमी देशान्तरसम्म
      दक्षिण अमेरिका महादेशले विश्वको भूक्षेत्रको कति प्रतिशत भाग ओगटेको छ ? – ११.९६ प्रतिशत  (करिब १२ प्रतिशत)
      दक्षिण अमेरिकाका २ भूपरिवेष्ठित राष्ट्र«««हरू कुन कुन हुन् ? – बोलिभिया र पाराग्वे
      विश्वकै सबैभन्दा लामो पर्वतमाला एण्डिज पर्वतमाला कुन महादेशमा पर्छ ? – दक्षिण अमेरिका
      दक्षिण अमेरिका महादेश उत्तरबाट दक्षिणतिर ........ हुँदै गएको छ ? – साँगुरो
       दक्षिण अमेरिका महादेशको सबैभन्दा उचाइमा रहेको ताल कुन हो ? – टिटिकाका (३८१० मिटर), पेरु-विश्वकै सबभन्दा अग्लो एन्जेलनामक झरना कहाँ रहेको छ ? – दक्षिण अमेरिकाको भेनेजुयलामा
      दक्षिण अमेरिका महादेशको सबैभन्दा उच्च भूभाग कुन हो ? – माउन्ट एकान्कागुआ, अर्जेन्टिना
      दक्षिण अमेरिका महादेशको सबैभन्दा होचो भूभाग कुन हो ? – Laguna del Carbon
      विश्वको सबैभन्दा ठूलो नदी कुन हो ? – अमेजन (दक्षिण अमेरिका)
      दक्षिण अमेरिका महादेशका प्रमुख नदीहरू कुनकुन हुन् ? – अमेजन, ओरिन्को, पराना, पाराग्वे, उरुग्वे, रियोग्रान्डे आदि
      दक्षिण अमेरिका महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ? – ब्राजिल
      दक्षिण अमेरिका महादेशको सबैभन्दा सानो राष्ट्र कुन हो ? – ट्रिनिडाड एण्ड टोबागो
      विश्वकै सबैभन्दा दक्षिणमा पर्ने सहर कुन हो ? – पुन्टा एरिनास (चिली), दक्षिण अमेरिका
      दक्षिण अमेरिका महादेशका प्रमुख सहरहरू कुन कुन हुन् ? – ब्रासिलिया, रियो द जेनेरियो (ब्राजिल), ब्यूनर्स आयर्स (अर्जेन्टिना), बोगोटा (कोलम्बिया), लापाज (बोलिभिया)
      विश्वको सबभन्दा अग्लो स्थानमा रहेको राजधानी सहर कुन हो ? – बोलिभियाको लापाज  (दक्षिण अमेरिका) 
      उत्तर अमेरिका र दक्षिण अमेरिकालाई कुन नहरले जोडेको छ ? – पानामा नहर
      दक्षिण अमेरिका र अन्टार्कटिका महादेशलाई कुन नहरले जोडेको छ ? – डेक नहर
      भौगोलिक आधारमा दक्षिण अमेरिकलाई कति भागमा विभजन गर्ने गरिएको छ ? – ३  (एण्डिज पर्वत श्रेणी, मध्य समतल भूमि र पूर्वी उच्च भूमि)
      दक्षिण अमेरिकाको सबैभन्दा ठूलो ताल कुन हो ? – माराकाइवा
      दक्षिण अमेरिकाको सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ? – पोटागोनियन मरुभूमि
      दक्षिण अमेरिकाको सबैभन्दा ठन्डी हुने ठाउँ कुन हो ? – अर्जेन्टिनाको रिकाडाभिया
      एण्डिज पर्वतमाला कुन देशदेखि कुन देशसम्म फैलिएको छ ? – कोलम्बियादेखि चिलीसम्म
      एण्डिज पर्व श्रेणीको वृष्टी छायाबाट सिर्जित प्रख्यात मरुभूमिलाई के नामले चिनिन्छ ? – पारागोनिया
      एण्डिज पर्वतमाला उत्तरमा ट्रिनी द्वीपबाट सुरु भई दक्षिणमा कहाँसम्म फैलिएको छ ? – स्टाननद्वीप