1 min Reading
– प्रधान मध्यान्हरेखा अर्थात ग्रिनवीच (शून्य डिग्री) लार्ई आधार मानी त्यसबाट पूर्व वा पश्चिमतर्फ उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको काल्पनिक रेखालार्ई के भनिन्छ ? – देशान्तर रेखा
– देशान्तरमा ६०
सेकेन्डको १ मिनेट हुन्छ भने ६० मिनेटको कति डिग्री हुन्छ ? – १ डिग्री
– प्रधान मन्ध्यान्ह रेखादेखि पूर्वतर्फ १८०° सम्मको देशान्तर रेखालाई के भनिछ ? – पूर्वी देशान्तर– धु्रवमा देशान्तर रेखाबीचको दूरी कति हुन्छ ? – ० (शून्य)
– प्रत्येक देशान्तर रेखामा दिनको १ पल्ट मध्यान्ह हुने भएकाले देशान्तर रेखालाई अर्को कुन नामले पनि चिनिन्छ ? – मध्यान्ह रेखा (Meridian of Longitudes)
– कुनै स्थानको स्थानीय समय पत्ता लगाउन के को प्रयोग गरिन्छ ? – देशान्तर रेखा

– १ डिग्री देशान्तरको फरकमा कति समय फरक हुन्छ ? – ४ मिनेट
– १८० डिग्री देशान्तर रेखाभन्दा पूर्व पश्चिम कति समयको फरक हुन्छ ? – १२ घण्टा
– देशान्तर रेखाहरू कस्तो आकारका हुन्छन ? – अर्धवृत्ताकार
– प्रधान मन्ध्यान्ह रेखादेखि पश्चिमतर्फ १८०° सम्मका देशान्तर रेखालाई के भनिछ ? – पश्चिमी देशान्तर
– भूमध्यरेखामा एक देशान्तर रेखादेखि अर्को देशान्तर रेखासम्मको दूरी कति हुन्छ ? – १११.३२ किलोमिटर हुन्छ ।
– देशान्तरलाई कुन एकाइमा नापिन्छ ? – डिग्री, मिनेट र सेकेन्ड