2 min Reading
परिचय
विश्व व्यापारलाई सहजीकरण, प्रवद्र्धन र नियमन गर्नका लागि
अन्तर्राष्ट्रियस्तरमा स्थापित संगठन नै विश्व व्यापार संगठन अर्थात WTO हो । यसको स्थापना सन् १९९५ जनवरी १ मा भएको हो । यो संगठन सन् १९४८ मा शुरु भएको General Agreement
on Tariffs and Trade (GATT) लाई खारेज गरी स्थापना भएको उत्तराधिकारी संस्था हो । यसको मुख्यालय स्विजरल्याण्डको जेनेभामा छ । यसका आधिकारिक भाषाःअंग्रेजी , फेन्च, स्पेनिस हुन् ।
विश्वको कुल व्यापारको करिब ९८ प्रतिशत भन्दा बढी व्यापार विश्व व्यापार संगठनको छाताभित्र हुने र WTO ले वस्तु, सेवा तथा वौद्धिक सम्पदालाई समेत समाविष्ट गर्ने हुँदा यसको महत्व बढ्दै गएको छ । यो विश्वव्यापीकरणको संवाहक संयन्त्र पनि हो । नेपाल यसमा २०६१ बैशाख ११ अर्थात २००४ अप्रिल २३ मा १४७ औं सदस्यको रूपमा प्रवेश गरेको हो । हाल यसमा १६० राष्ट्र सदस्य छन् ।

उद्देश्य तथा सिद्धान्त
उद्देश्यः
** विकाशोन्मुख र कम विकसित मुलुकहरूको आर्थिक विकासमा सहयोग पु¥याई अन्तर्राष्ट्रिय व्यापारमा सहभागी बनाउने,
** भन्सार महशुल लगायत व्यापारका अन्य अवरोधहरू घटाउने,
** व्यापार उदारीकरणलाई व्यापकता दिने,
** बहुपक्षीय व्यापार प्रणालीका आधारभूत सिद्धान्तहरुलाई संरक्षण एवं विकास गर्ने,
** विकसित, विकाशोन्मुख र अति कम विकसित राष्ट्रका जनताको जीवनस्तर उकास्ने,
विश्व व्यापर संगठनका सिद्धान्तहरू:
• National Treatment
• Most Favoured Nation
• Market Access
• Predictability & Transparency
• Development Justice
अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ-संस्था