14 min Reading
– वन
जंगलले ढाकेको क्षेत्र (बुट्यान समेत) नेपालको कूल क्षेत्रफलको ३९.६% छ ।
– चालू
तेह्रौं योजनाको लक्ष्य – ४०
प्रतिशत पु¥याउने
रहेको छ ।
– कुनैपनि
मुलुकको वातावरण सन्तुलनका लागि ४३% वनक्षेत्र आवश्यक मानिन्छ ।
– नेपालमा
कूल इन्धनको ८६.१% परम्परागत उर्जाको प्रयोग हुन्छ ।
– परम्परागत
उर्जामध्ये पनि ७६.९१% दाउरा प्रयोग हुने अवस्था छ ।
– हालसम्म
२० संरक्षण क्षेत्र स्थापना भएका छन्,
जसले नेपालको कूल भु-भागको २३.२३% ओगटेको छ ।
– हाल
नेपालको २.५% भूभाग सिमसार क्षेत्रले ओगटेको छ ।
वनसम्पदा सम्बन्धी बस्तुगत प्रश्नोत्तर
नेपालमा
बुट्यान सहित हाल कति प्रतिशत भू-भाग वन क्षेत्रले ढाकेको छ ? - ३९.६%§
हाल
नेपालको कूल भू-भागको कति प्रतिशत भू-भाग बुट्यान क्षेत्रले ढाकेको छ ? - १०.६%§
नेपालमा
कति प्रकारका वन तथा वन पैदावार पाईन्छ ?
- ५§
वन रहेको
उचाई, यसको
प्रकृति, प्रकार
तथा विशेषता आदिको आधारमा वनलाई कति भागमा विभाजन गरिएको छ ? - ५ भागमा§
नेपालमा
पाइने ५ किसिमका वनहरु कुन कुन हुन् ?
- उपोष्ण सदावहार वन,
मौसमी समशीतोष्ण पतझर वन, कोणधारी वन, लेकाली
वन र टुन्ड्रा वनस्पति§
समुद्र
सतहबाट करिब १२०० मिटरसम्मको उचार्ईमा अग्ला, मोटा
तथा सदावहार प्रकृतिको रूखहरू पाइने वन क्षेत्रलाई कस्तो वन भनिन्छ ? - उपोष्ण प्रदेशीय सदाबहार वन§
उपोष्ण
प्रदेशीय सदाबहार वन कुन क्षेत्रमा पाइन्छ ?
- तराई, भावर, दुन र चुरे पहाड§
उपोष्ण
सदाबहार वनमा पाइने मुख्य विरुवाहरु के के हुन् ?
- साल, सिसौ, खयर, सतिसाल, सिमल आदि§
मौसमी
समशीतोष्ण पतझर वन भन्नाले के वुझिन्छ ?
- समुद्र सतहबाट करिब १२००देखि २१०० मिटरसम्मको
उचार्ईमा पाइने वन§
हिउँदमा
पात झर्ने हुनाले मौसमी समशीतोष्ण वनलाई ............वन भनिन्छ । - मौसमी पतझर§
मौसमी
समशीतोष्ण पतझर वनमा पाइने मुख्य विरुवाहरु के के हुन् ? - साल, सल्ला, चाप, कटुस, ओखर, उत्तीस
आदि§
महाभारत
पर्वतको करिव २१०० मिटरदेखि ३३०० मिटरसम्म उचार्ईमा कस्तो वन पाइन्छ ? - कोणधारी वन§
कोणधारी
वनमा पाइने मुख्य विरुवाहरु के के हुन् ?
- सल्ला, देबदारू, धुपी, कटुस
(प्रायशः चुच्चो परेका रूखहरू)§
३३००
मिटरदेखि ५००० मिटरसम्मको उच्च पहाडी तथा हिमाली प्रदेशमा पाइने वन क्षेत्रलाई
कस्तो वन भनिन्छ ? - लेकाली
वन §
लेकाली
वनमा मुख्य रुपमा कस्ता विरुवाहरु पाइन्छ ?
- होचा रूखहरू र झाडीदार वनस्पती§
५००० मि.
माथिको उचाइमा कस्तो किसिमको वन पाइन्छ ?
- टुन्ड्रा वनस्पति§
कुन
क्षेत्रलार्ई वन बिहीन क्षेत्र भनेर चिनिन्छ ?
- टुन्ड्रा क्षेत्र §
कुन वनलाई
अल्पाइन वनस्पति भनिन्छ ? - लेकाली
वन§
नेपालमा
वनक्षेत्र कति रहेको मापन गरिएको छ ?
- ४२.७ लाख हेक्टर§
पदम चाल
भन्नाले केलाई बुझाउँछ ? - हिमाली
क्षेत्रमा पाइने एक वनस्पति§
नेपालमा
हालसम्म करिब कति प्रजातीका वनस्पति पहिचान भैसकेका छन् ? - १०,०९१
प्रकारका§
नेपालमा
पाइने १०,०९१
प्रजातिका बनस्पती मध्ये औषधीय महत्वका दृष्टिले कति बनस्पती पहिचान भएका छन् ? - करिव ७०० प्रजाति§
नेपालमा
कति किसिमका पारिस्थितिक प्रणाली पाइन्छ ?
- ११८ प्रकारका§
नेपालमा वन
विकाससँग सम्बन्धित कार्यको योजनाबद्ध सूत्रपात कहिलेदेखि भएको हो ? - वि.सं. २०१३§
विश्वमा
पाइने सम्पूर्ण वनस्पती मध्ये नेपालमा कति प्रतिशत बनस्पती पाइन्छ ? - २.८ प्रतिशत§
नेपालमा
सर्वप्रथम सामुदायिक वनको अवधारणालार्ई कहिले कानुनी मान्यता दिइएको हो ? - वि.सं २०३५ (सन १९७८)§
नेपालमा
सर्वप्रथम वृक्षारोपण र्कायक्रम कहिलेदेखि सुरू§
गरिएको हो ?
- वि.सं.२००२ सालदेखि
सामुदायिक
वन विकास कार्यक्रम ७५ वटै जिल्लामा कहिलेदेखि सुरू भयो ? - आ.व.०४९/०५०§
श्लेषमान्तक वन भन्नाले केलार्ई बुझाउँछ ? - लप्सीको रूख भएको वन§
तरार्ईको
जंगललार्ई झोरा भनिन्छ भने लेकको जंगललार्ई के भनिन्छ ? - पानल§
एउटा रूखले
सरदर कति के.जि. अक्सिजन उत्पादन गर्दछ ?
- सरदर २.७ के.जि. दैनिक §
नेपालमा
कहिलेदेखि दीर्घकालीन वन विकास गुरूयोजना शुरू गरियो ? - वि.सं. १९८९ §
अन्नपूर्ण
संरक्षण क्षेत्रको कसले व्यवस्थापन गरेको छ ?
- राष्ट्रिय प्रकृति संरक्षण कोष§
कुनै पनि
देशको वातावरणीय सन्तुलन कायम राख्नका लागि कति प्रतिशत वन क्षेत्र आवश्यक पर्छ ? - ४३ प्रतिशत§
नेपालमा
सर्बप्रथम वन संरक्षणका लागि Forest
Inspection Office वन जाँच अड्डाको स्थापना कति सालमा भएको हो ? - सन् १९३४ §
प्रशिद्ध
चारकोशे झाडी कुन वन क्षेत्रमा पर्दछ ?
- समशितोष्ण पतझर वन§
अंग्रेजीमा
Caterpiller Fungus भनिने
महत्वपूर्ण वनष्पतीको नेपाली नाम के हो ?
- यार्सागुम्बा§
रातदिन
अक्सिजन दिने विरूवा कुन हो ? - तुलसी §
नेपालमा
कति प्रजातिका वन पैदावरलार्ई निकासी प्रतिवन्ध लगाइएको छ ? - १२§
नेपालमा
हालसम्म घोषणा भएका ४ वन्यजन्तु आरक्ष मध्ये सबैभन्दा ठूलो वन्यजन्तु आरक्ष कुन हो
? - ढोरपाटन
शिकार आरक्ष§
नेपालको
निजी वनलार्ई कहिले राष्ट्रियकरण गरियो ?
- वि.सं. २०१३ §
आधा समय
किरा र आधा समय वनस्पति हुने औषधीय गुणयुक्त वनस्पतिको नाम के हो ? - यार्सागुम्बा §
सबैभन्दा
बढी अक्सिजन उत्पादन गर्ने रूख कुन हो ?
- पिपल§
जलसम्पदा सम्बन्धी बस्तुगत प्रश्नोत्तर
प्राकृतिक
स्रोतको रूपमा रहेका नदी, ताल, पोखरी, झरना लगाएतका जल प्राप्त
हुने सबै किसिमका स्रोतहरूको समष्टिलाई के भनिन्छ ? - जल सम्पदा§
नेपालको
जलसम्पदाको प्रमुख स्रोतहरू के के हुन् ?
- हिमनदीहरू,
नदीहरू,
विभिन्न स्थानमा रहेका ताल, तलैया र कुण्डहरू आदि §
जलस्रोतको
हिसावले विश्वको पहिलो धनी देश ब्राजिल हो भने नेपालको स्थान कतिऔं हो ? - दोस्रो §
नदी
सम्बन्धी बस्तुगत प्रश्नोत्तर
• नदी भन्नाले के बुझिन्छ ? - धरातलमा बग्ने पानीको नियमित प्रवाह
• नेपालको कूल क्षेत्रफलको कति प्रतिशत
भू–भाग नदीनालाले ओगटेको पाइन्छ ? - ३.९%
• नेपालमा साना ठूला करिब कति नदीनाला
छन ?
- ६००० वटा
• नेपालमा रहेका नदीहरूको कूल लम्बाई
करिब कति छ ?
- ४५, ००० कि.मि
• नेपालका तीन ठूला नदीहरू कोशी, गण्डकी र कर्णालीले नेपालमा उपलब्ध
कूल जलभण्डार क्षमताको कति प्रतिशत ओगटेका छन् ? - ७४ प्रतिशत
• नेपालका नदीहरूलाई तिनीहरूको
स्थायित्व र उद्गम स्रोतको आधारमा कति श्रेणीमा विभाजन गर्ने गरिएको छ ? - ३ (पहिलो स्तर, दोस्रो स्तर र तेस्रो स्तरका नदीहरू)
• पहिलो स्तरका नदीको उद्गमस्थल कुन हो ? - हिमालय
• दोस्रो स्तरका नदीको उद्गमस्थल कुन हो
? - महाभारत पर्वत
• तेस्रो स्तरका नदीको उद्गमस्थल कुन हो
? - चुरे पहाड
• नेपाललार्ई नदी प्रदेशको आधारमा
विभाजन गर्दा कोशी प्रदेशको क्षेत्रफल कति रहेको छ ? - ६१, ४१० वर्ग कि.मि
• नेपालका नदीहरूलाई तिनीहरूको बहाव
क्षेत्रको आधारमा कति भागमा विभाजन गरिएको छ ? - तीन (कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश )
• पूर्वमा कञ्चनजंघादेखि पश्चिममा
लाङटाङ हिमालबीचको कोशीनदी प्रभावित क्षेत्रलाई के भनिन्छ ? - कोशी प्रदेश
• पूर्वमा लाङटाङदेखि पश्चिममा धौलागिरी
हिमालसम्म फैलिएको क्षेत्रले कुन प्रदेशलार्ई जनाउँछ ? - गण्डकी
• पूर्वमा धौलागिरी हिमालदेखि पश्चिममा
व्यास ऋषि हिमालसम्म फैलिएको क्षेत्रले कुन प्रदेशलार्ई जनाउँछ ? - कर्णाली प्रदेश
• नेपालको सबैभन्दा ठूलो नदी कुन हो ? - कोशी
• कोशी नदी कुन स्तरको नदी हो ? - पहिलो स्तर
• कोशी नदीको नामाकरण कुन ऋषिको नामबाट
नामकरण गरिएको छ ?
- कौशिक
• सप्तकोशी नदीको लम्बाइ कति छ ? - (तिब्बत समेत) ७२० कि.मि
• महाभारत पर्वतबाट उत्पत्ति भएका
नदीहरूलार्ई दोस्रो स्तरको नदीको रूपमा लिइएको छ भने चुरे पहाडबाट उत्पत्ति भएका
नदीहरू कुन स्तरका नदीहरू हुन ? - तेस्रो
• सप्तकोशी नदीका प्रमुख सहायक नदीहरू
कुन कुन हुन् ?
- सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरूण, तमोर र लिखु
• धार्मिक किम्वदन्तीमा सप्तकोशीलार्ई
के नाम दिइएको छ ?
- कुमारी नदी
• सप्तकोशी नदीको जलप्रवाह क्षमता कति
रहेको छ ?
- १५६४ क्यू.मि.
प्रति सेकेण्ड
• नेपालको कोशी नदीको प्रबाह क्षेत्र
(नेपाल र भारत गरी) करिब कति रहेको छ ? - ६० हजार ४०० वर्ग कि.मि.
• नेपालका प्रमुख नदी कोशी, गण्डकी र कर्णालीको जलभण्डार कूल जल
भण्डार क्षमताको कति प्रतिशत रहेको छ ? - ७४ प्रतिशत
• नेपालको कर्णाली प्रदेशको प्रवाह
क्षेत्र कति रहेको छ ?
- ३३ हजार वर्ग
कि.मि
• नेपालको सबैभन्दा ठूलो नदी कोशी हो
भने गहिरो नदी चाँहि कुन हो ? - गण्डकी
• नेपालका प्रमुख तीनैवटा नदी कोशी, गण्डकी र कर्णाली नदी भारत प्रवेश
गरेपछि कुन नदीमा मिसिन्छ ?
- गंगा नदी
• फेवातालबाट निस्केको खोलालार्ई के
भनिन्छ ?
- पार्दी खोला
• लिखु नदीको पौराणिक नाम के हो ? - हेमगंगा
• गंगा स्वरूपा भनेर चिनिने नेपालको कुन
नदी हो ?
- कालीगण्डकी
• बैष्णवी स्वरूपाको नामले चिनिने
नेपालको कुन नदी हो ?
- सेती
• बिहारको दुःख भनेर चिनिने नदी कुन हो ? - कोशी
• बाग्मती नदीको लम्बाइ कति छ ? - १६३ कि.मि.
• विश्वकै उत्कृष्ट दश ओटा साहसिक
जलयात्रा नदीको सूचीमा पर्ने नेपालका दुईवटा नदीहरू कुन-कुन हुन ? - कर्णाली र सुनकोशी
• नेपालको अति तीब्रगतिसँग बहने नदी कुन
हो ?
- कर्णाली
• नेपालको सर्वोच्च हिमस्रोत भएको नदी
कुन हो ?
- दूधकोशी
• ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश
गर्ने एक मात्र नदी कुन हो ? - तमोर
• महाकाली नदीको उद्गमस्थल कुन हो ? - लिम्पिया धुरा
• उत्तरवाहिनी भनेर कुन नदीलार्ई
बुझाउँछ ?
- कर्मनाशा
• ह्यातुङ झरनाको वास्तविक नाम के हो ? - हिङ्गुवा
• त्रिशुली र तादी नदीको सँगमलार्ई के
भनिन्छ ?
- देवीघाट
• नेपालमा बग्ने महाकाली नदीलार्ई
भारतमा कुन नामले चिनिन्छ ?
- शारदा
• दुई फरक स्थानमा बग्ने एउटै नामको नदी
कुन नदी हो ?
- सेती
• तिला कुन नदीको सहायक नदी हो ? - कर्णाली
• निलगड गाढ कुन नदीमा मिसिन्छ ? - महाकाली
• सेती नदीको उद्गमस्थल कहाँ हो ? - सैपाल हिमाल
• नेपालका प्रमुख ३ नदी भारतको कुन
नदीमा मिल्छन ?
- गंगा
• बारा कुन नदीको किनारमा अवस्थित छ ? - लाल बकैया
• कुन नदीलार्ई चीन, तिब्वतमा फुङ्चु भनिन्छ ? - अरूण
• डुन्ड्रअस भन्ने स्थानमा पुगेपछि
कर्णालीमा मिसिने नदी कुन हो ? - सेती
• धनगढी कुन नदीको किनारमा अवस्थित छ ? - मोहना नदी
• नदीको नामबाट नामाकरण गरिएका अञ्चलको
संख्या १० छ भने जिल्लाको संख्या कति छ ? - ७ वटा
• नदीको नाम बाहेकबाट नामाकरण गरिएको
नेपालका अञ्चल कति छन ?
- ४
• झिम्रुक नदीको उदगमस्थल कहाँ हो ? - गौमुखी
• दुधकोशी नदीको उद्गमस्थल कहाँ हो ? - महालङ्गुर हिमाल
• जुगला ताल (कान्जिरोवा हिमाल)बाट
उत्पत्ति भएको नदी भेरी हो भने धौलागिरी हिमालबाट उत्पत्ति भएको नदी कुन हो ? - सानो भेरी
• इन्द्रावती नदीको उद्गमस्थल कहाँ हो ? - जुगल हिमालको पाँच पोखरी
• मस्र्याङ्दी नदीको उद्गमस्थल दामोदर
हिमाल हो भने दरौदी नदीको उद्गमस्थल कहाँ हो ? - बुद्ध हिमाल
• लद्दाख हिमालबाट उत्पत्ति भई बहने नदी
तलका मध्ये कुन हो ?
- बुढिगण्डकी
• मेची नदीको उद्गमस्थल लालीखर्क, सेती नदीको उद्गमस्थल सैपाल हिमाल हो
भने महाकाली नदीको उद्गमस्थल कहाँ हो ? - अपी हिमाल र जस्कर हिमाल
• चुरेपर्वतबाट उत्पत्ति भएको नदी तिनाउ
र वाणगड्डा हो भने महाभारत पर्वतबाट उत्पत्ति भएको नदी कुन हो ? - कन्काई
• नदीको उत्पति भएको विन्दुदेखि नदीको
अन्त्य हुने विन्दुलार्ई आधार मान्दा सबभन्दा लामो नदी कुन हो ? - अरूण नदी
• मेची नदीलार्ई भारतमा के नामले
चिनिन्छ ?
- महानन्दा
• नेपालको अति तीब्र गतिसँग बहने नदी
कुन हो ?
- कर्णाली
• मस्र्याङ्दी नदी कुन नदीको सहायक
नदीमा पर्छ ?
- सप्त गण्डकी
• नेपाल भित्रको दुरीलार्ई मात्र गणना
गर्दा कर्णालीको लम्बाई कति कि.मि. छ ? - ५०७ कि.मि.
• बराह क्षेत्र प्रशिद्ध तीर्थस्थल कुन
नदीको किनारमा अबस्थित छ ?
- कोशी
• प्रसिद्ध तीर्थस्थल “रूरू क्षेत्र” कुन नदीको किनारमा पर्छ ? - कालीगण्डकी
• ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश
गर्ने एकमात्र नदी कुन हो ?
- तमोर
• इन्द्रावती र भोटेकोशी दोलालघाटमा
पुगेपछि विलय हुन्छन भने,
तामाकोशी र
सुनकोशीको सँगमस्थल कुन हो ? - बेनीघाट
• चक्राकार नदी भनेर कुन नदीलार्ई
चिनिन्छ ?
- काली गण्डकी
• सप्तकोशीका सहायक नदीहरू मध्ये
सबैभन्दा ठूलो सहायक नदी कुन हो ? - अरूण
• सप्तकोशीका सहायक नदीहरूमध्ये
सबैभन्दा सानो सहायक नदी कुन हो ? - लिखु
• सप्तगण्डकी नदीको सहायक नदीहरू मध्ये
सबैभन्दा ठूलो कुन हो ?
- काली गण्डकी
• देबघाट चितवन, नवलपरासी र तनहुँ जिल्लाको संगम
स्थलमा पर्छ भने देवीघाट कहाँ पर्छ ? - नुवाकोट
• सप्तगण्डकी नदीका सहायक नदीहरू मध्ये
सबैभन्दा सानो नदी कुन हो ?
- त्रिशुली
• सप्तगण्डकी नदीको कूल लम्बाई कति छ ? - ३३८ कि.मि.
• गण्डकी प्रदेशले नेपालको कति
क्षेत्रफल भू-भाग सिञ्चित गर्ने अनुमान रहेको छ ? - २६००० वर्ग कि.मि.
• कहाँदेखि कहाँसम्मको क्षेत्रलार्ई
कर्णाली प्रदेश भनिन्छ ?
- धवालगिरी-व्यासऋषी
• कर्णाली नदीको जल प्रवाह क्षेत्र कति
हो ?
- ४९,००० वर्ग कि.मि.
• कर्णाली नदीको सहायक नदी तलका मध्ये
कुन होइन ?
- हुम्ला कर्णाली, ठूलो भेरी, मुगु कर्णाली, डोल्पा कर्णाली
• कर्णाली नदीका सहायक नदीहरूमा तलका
मध्ये कुन पर्दैन ?
- सानी भेरी, तिला, सेती, महाकाली
• नेपालभित्र वहने सबैभन्दा लामो नदी
कुन हो ?
- कर्णाली
• तिब्बतको मान सरोवरबाट बग्दै आएको नदी
कुन हो ?
- हुम्ला कर्णाली
• कर्णाली नदीको पौराणिक नाम के हो ? - पञ्चेश्वरी
• विश्वकै सर्वोच्च स्थानबाट बहने
नेपालको नदी कुन हो ?
- अरूण
• जलसम्पदाको आधारमा नेपाललार्ई कति
भागमा बर्गीकरण गर्न सकिन्छ ? - ३
• नेपालको सबैभन्दा गहिरो नदी नारायणी
हो भने लामो नदी कुन हो ?
- कर्णाली
• कर्णाली नदीलार्ई भारतमा अर्को कुन नामले
चिनिन्छ ?
- घाँघरा
• नेपालको कुन नदीमा दुर्लभ प्राणी
डल्फिन पाइएको छ ?
- कर्णाली
• शालिग्राम पाइने विश्वको एकमात्र नदी
कुन हो ?
- काली गण्डकी
• “उत्तरबाहिनी” भनेर कर्मनाशा नदीलार्ई चिनिन्छ भने “उत्तरगंगा” भन्नाले कुन नदीलार्ई चिनिन्छ ? - सानो भेरी
• उदयपुर जिल्लाको सदरमुकाम गाइघाट “त्रियुगा” नदीको किनारमा छ भने रामेछाप जिल्लाको
सदरमुकाम कुन नदीको किनारमा पर्दछ ? - तामाकोशी
• इन्द्रावती नदीको उद्गमस्थल पाँच
पोखरी दह हो भने,
विष्णुमतीको
मुहानलार्ई के भनिन्छ ?
- सपनतीर्थ
• कालीगण्डकीलार्ई “गंगा स्वरूपा” तामाकोशीलार्ई “नारायणी स्वरूपा” को नामले चिनिन्छ भने मादी नदीलार्ई
के नामले चिनिन्छ ?
- कौमारी स्वरूपा
• विहारको दुःख भनेर कोशी नदीलार्ई
चिनिन्छ भने,
दामोदर नदी
भनेर कुन नदीलार्ई चिनिन्छ ? - कोशी
• ठूली भेरी र सानो भेरीको
सँगमस्थललार्ई के भनिन्छ ?
- रिम्नाघाट
• भोटमा मूल भएका नदीहरू क्रमश : तमोर, त्रिशुली र तामाकोशीको नेपालमा
उदगमस्थल कुन हो ?
- कुम्भकर्ण, गोसाइकुण्ड र गौरीशंकर
• दरौदी नदीको उदगमस्थल “बुद्ध हिमाल” हो भने बुढीगंगा नदीको उद्गमस्थल कुन
हो ?
- जगदुल्ला ताल
• गण्डकी नदीको नामाकरण कुन ऋषिको
नामबाट गरिएको छ ?
- गाण्डव
• भारतमा पुगेपछि कन्काइ नदीलार्ई विरिङ, बबइ नदीलार्ई सरयु भनिन्छ भने मेची
नदीलार्ई के भनिन्छ ?
- महानन्दा
• मस्र्याङदी नदीको उदगमस्थल कुन हो ? - दामोदर हिमाल
• दुधकोशी नदीको उद्गमस्थल दुधकुण्ड हो
भने कालीगण्डकी नदीको उद्गमस्थल कुन हो ? - मुस्ताङ्ग लेक
• चीनको मानसरोवरबाट प्रवाहित हुँदै
आएको नदी कुन हो ?
- हुम्ला कर्णाली
• गण्डकी नदीको औसत जलप्रवाह क्षमता
१७१० क्युविक मिटर प्रति सेकेण्ड छ भने कर्णाली नदीको जलप्रवाह क्षमता कति हो ? - १३१६ क्यू.मि. प्रति सेकेण्ड
• कर्णाली नदीको सबैभन्दा ठूलो सहायक
नदी
कुन हो ? - हुम्ला कर्णाली
• अरूण नदीको पौराणिक नाम के हो ? - महाप्रभा
• कौमारी स्वरूपा भनेर मादी नदीलार्ई
बुझाउँछ भने सेती नदीलार्ई के नामले चिनिन्छ ? - वैष्णवी स्वरूपा
• अछाम जिल्लाको “साँफे बगर” कुन नदीको किनारमा अवस्थित छ ? - बुढी गंगा
• नेपालको प्रमुख पर्यटकीय नगरी पोखरा
सेती नदीको किनारमा अवस्थित छ भने, बेशिसहर र भैरहवा कुन कुन नदीको किनारमा अवस्थित रहेका छन ? - मस्र्याङ्दी र तिनाउ
• त्रिशुली र तादी नदीको सँगमस्थल
देवीघाट जसलार्ई मोहनतीर्थ पनि भनिन्छ भने, हुम्ला कर्णाली र तिला नदीको संगमस्थललार्ई के भनिन्छ ? - लक्ष्मी तीर्थ
• नेपालका नदीनालाबाट कति भूमिमा सिंचाइ
उपलब्ध गराउन सकिन्छ ?
- ८० लाख हेक्टर
• वरिपरि नदीले घेरिएको बीचमा जमिन भएको
दुर्गलार्ई के भनिन्छ ?
- औदिक
• पौराणिक कथन अनुसार ‘महाप्रभा’ भनेर कुन नदीलार्ई चिनिन्छ ? - अरूण
• दरौदी नदीको पौराणिक नाम के हो ? - विश्वधारा
• त्रिशुली नदीको पौराणिक नाम ‘धर्मधारा’ हो भने ‘अचिरावती’ कुन नदीको पौराणिक नाम हो ? - राप्ती
• बुढीगण्डकी नदीको पौराणिक नाम यशोधरा
हो भने,
इन्द्रावती
नदीको पौराणिक नाम के हो ? - हेमगंगा
• दुखःधी तमोर नदीको पौराणिक नाम हो भने
“हेमगंगा” कुन नदीको नाम हो ? - लिखु
• त्रिशुली नदीको पौराणिक नाम के हो ? - धर्मधारा
• दरौदी नदीको पौराणिक नाम के हो ? - विश्वधारा
• कुन नदीको प्राचीन नाम कृष्णप्रभा हो ? - काली गण्डकी
• काली गण्डकी नदीको पौराणिक नाम के हो ? - हरि गंगा
• काली गण्डकीको पौराणिक नाम हरिगंगा हो
भने त्रिशुलीको पौराणिक नाम के हो ? - हरगंगा
• कर्णाली नदीको पौराणिक नाम के हो ? - पञ्चेश्वरी
• पश्चिम सेती नदीको उद्गम हुने पहाड
कुन हो ?
- सैपाल
• कोशी नदीको कूल प्रबाह क्षेत्र मध्ये
नेपाल र भारतमा कति कति प्रतिशत भू–भाग पर्दछ ?
- भारतमा ५४
प्रतिशत र नेपालमा ४६ प्रतिशत
• हिमालय पर्वत भन्दा जेठा नदीहरुमा कुन
कुन पर्दछन् ?
- अरुण, हुम्ला कर्णाली, तामाकोशी, सुनकोशी, त्रिशुली
• रामेछाप जिल्लाको सदरमुकाम मन्थली कुन
नदीको किनारमा अवस्थित छ ?
- तामाकोशी
• अपी हिमालबाट उत्पत्ति भएको नेपालको
नदी कुन हो ?
- महाकाली
• हिमालय पर्वत भन्दा जेठा नदीहरुमा कुन
कुन पर्दछन् ?
- अरुण, हुम्ला कर्णाली, तामाकोशी, सुनकोशी, त्रिशुली
• रामेछाप जिल्लाको सदरमुकाम मन्थली कुन
नदीको किनारमा अवस्थित छ ?
- तामाकोशी
• जिल्ला सीमानामध्ये सबैभन्दा बढी (९०
प्रतिशतभन्दा बढी) नदीनालाहरूले सीमाना छुट्याएको जिल्ला कुन हो ? - कैलाली
• नेपालमा अग्लो स्थानबाट सुरू भएको नदी
कुन हो ?
- अरूण