ध्रुव (Polar)सम्बन्धी बस्तुगत प्रश्नोत्तर

पृथ्वीको केन्द्रबाट उत्तरदक्षिण हुने गरी खिचिएको काल्पनिक रेखाको माथिल्लो छेउलाई के भनिन्छ ? - उत्तरी ध्रुव (North Pole)
पृथ्वीको उत्तरी र दक्षिणी अन्तिम विन्दुलाई के भनिन्छ ? - ध्रुव
पृथ्वीमा ध्रुव कतिवटा छन् ? - २ वटा
उत्तरी एवं दक्षिणी ध्रुव स्थित आर्कटिक (Arctic)  र एन्टार्टिक (Antarctic)  क्षेत्रको सबैभन्दा अग्लो भूभागलाई के भनिन्छ ? - Polar Vertex
दक्षिण ध्रुव पत्ता लगाउने व्यक्ति को हुन् ? - रोल्ड एमन्ड सेन (नर्वे)
उत्तरी ध्रुव पत्ता लगाउने व्यक्ति को हुन् ? - रवर्ट पेरी

उत्तरी ध्रुवमा पहिलो पटक पाइला राख्ने व्यक्ति को हुन् ? - रवर्ट पेरी
पृथ्वीको केन्द्रबाट उत्तर दक्षिण हुनेगरी खिचिएको काल्पनिक रेखाको तल्लो छेउलाई के भनिन्छ ? - दक्षिणी ध्रुव (South Pole)
पृथ्वीको ध्रुवीय भाग र बीचको भागको बनोट कस्तो रहेको छ ? - ध्रुवीय भाग केही थेप्चिएको र बीचको भाग केही फुकेको
कुन ध्रुवमा पहिलोपटक मानवीय पाइला परेको थियो ? - उत्तरी

दक्षिण ध्रुवमा सर्वप्रथम पुग्ने व्यक्ति को हुन् ? - रोल्ड एमन्डसेन (नर्वे)