हिमनदी(Glacier) सम्बन्धी बस्तुगत जानकारी

 – हिमक्षेत्रमा निरन्तररूपमा हिउँ थुप्रिँदै गएर माथिको हिउँको दवावका कारण तल्लो 
    तहको हिउँ चिप्लेर तथा पग्लेर वग्ने हिउँको प्रबाहलाई के भनिन्छ ? – हिमनदी 
–  धरातलको उचाइमाथि हरबखत हिउँ जम्ने स्थानलाई छुट्याउने काल्पनिक 
     रेखालाई के भनिन्छ ? – हिमरेखा (Snow Line)
–  पहाडी धरातलमा निश्चित वेशी भएर बग्ने हिमनदीलाई के भनिन्छ ?
                                                                                – वेशी हिमनदी 
–  हिमनदीको मुखको अगाडि वालुवा तथा माटो जम्मा भएर बनेको मैदानलाई के 
    भनिन्छ ? – हिमाली मैदान 
–  महाद्वीपको ठूलो भूभाग ढाकेर समुद्रसम्म बग्ने हिमनदीलाई के भनिन्छ ?
                                                                               – फेदी हिमनदी

–  पहाडको फेदमा दुई वा दुईभन्दा बढी हिमनदी मिलेर बनेको हिमनदीलाई के 
    भनिछ ? – Piedmont Glacier
–  हिमनदीले आफ्नो मार्गमा रहेका चट्टान उप्काउँदै बग्दा बन्ने ठूलाठूला खाल्डालाई 
    के भनिन्छ ? – हिमासागर (Crique)
समुद्रमा तैरिने हिउँका ढिकालाई के भनिन्छ ? – हिमशिला (Iceberg) 
समुद्रमा तैरिने हिउँका ढिक्काहरू कुन क्षेत्रमा बढी पाइन्छन् ? – धु्रवीय क्षेत्रमा
–  हिमनदी प्राय कुन आकारमा बहन्छ ? – जिब्रो आकार (Tongue Shaped)
–  खुम्बु हिमनदी कुन प्रकारको हिमनदी हो ? – बेशी हिमनदी
किलिमन्जरो कुन महादेशको ठूलो हिमनदी हो ? – अफ्रिका
–  हर्ड आइल्यान्ड कुन महादेशको ठूलो हिमनदी हो ? – अष्ट्रेलिया
उच्चस्थानको हिमनदी मानिने खुम्बु हिमनदी कहाँ पर्दछ ? – नेपाल
–  जहाँ हिमनदी अन्त हुन्छ त्यसलार्ई के भनिन्छ ? – Glacier Foot 
–  हिमनदी बगेको ठाउँमा बन्ने कुवाजस्तो गहिरो खाल्डोलाई के भनिन्छ ? – खार्पोस
हिमनदीले बगाएर ल्याएको पदार्थहरू माटो, वालुवा, ढुंगा, झारपातलाई के 
    भनिन्छ ? – हिमोढ (Moraines)
–  अण्टार्कटिका महादेशमा पर्ने विश्वकै सबैभन्दा ठूलो हिमनदी कुन हो ? – लम्बार्ट
–  हब्बार्ड हिमनदी कहाँ पर्दछ ? – उत्तर अमेरिकामा 
–  पेरिटो मेरेनो हिमनदी कुन महादेशमा पर्दछ ? – दक्षिण अमेरिका

–  सियाचीन कुन महादेशको हिमनदीको नाम हो ? – एशिया