नेपालको भौतिक,आर्थिक र सामाजिक भूगोल सम्बन्धी बिबिध बस्तुगत प्रश्नोत्तर – ४


मितेरी पुलले नेपाल र चीनलार्ई जोड्छ भने मितेरी भञ्ज्याङ्गले कुन कुन देशलार्ई जोड्छ ? – चीन र भियतनाम
नेपालमा मात्र पाइने पुतलीहरू कति प्रकारका छन ?  –
सबैभन्दा होचो ठाउँमा रहेको जिल्ला सदरमुकाम महोत्तरीको जलेश्वर हो भने अग्लो ठाउँमा रहेको जिल्लाको सदरमुकाम कुन हो ?  – हुम्लाको सिमिकोट 
प्राकृतिक नक्सामा समथर भूभाग जनाउन कुन रड्डको प्रयोग गरिन्छ ?  – फिक्का पहेलो
मार्गा पोखरी कुन जिल्लामा पर्दछ ? – तेह«थुम
– International Center for Integrated Mountain Devleopment -ICIMOD को स्थापना कहिले भएको हो ? – सन १९८३ डिसेम्बर ५ 

महाभारतको औषत उचाइ कति छ ?  – १५०० मिटर
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय कहाँ छ ?  – कास्की
नेपालमा पहिलो नहर कुन हो ?  – चन्द्रनहर (सप्तरी)
काठमाडौं उपत्यका समुद्रसतहदेखि कति मिटर उचाइमा अवस्थित छ ? – १३१० मिटर §
नेपालको श्रीलंङ्का भन्नाले केलार्ई जनाउँछ ?  – कोशीटप्पु
नेपालको कुन सहरको पुरानो नाम मनिगल थियो ? – पाटन
नेपालको मरूभूमि भनेर कुन ठाउँलार्ई भनिन्छ ? – मुस्ताङ्ग
राप्ती अञ्चलको पुरानो नाम के हो ?  – स्वर्गद्वारी
जुनारको लागि प्रख्यात जिल्ला सिन्धुली हो भने अलैंची खेतीको लागि प्रख्यात तीन जिल्लामा तलको कुन पर्दैन ? – ताप्लेजुङ्ग
चारवटा विमानस्थल फाप्लु,  लुक्ला,  कागेल र स्याङबोचे नेपालको कुन जिल्लामा अवस्थित छन ?  – सोलुखुम्वु
कर्णाली राजमार्ग (वाङगेसिमलजुम्ला) को लम्वाई कति रहेको छ ? – २३२ किलोमिटर
वि.सं. २०२२ सालमा स्थापना भएको रत्नपार्कको नाम परिवर्तन गरी हाल के राखिएको छ ?  – शंखधर शाख्वा पार्क 
नेपालको कान्छो जिल्ला भन्नाले कुन जिल्लालार्ई जनाउँछ ?  – कालिकोट
उत्तरमा हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला कुन हो ?  – धादिङ
भारत नेपालभन्दा २२ गुना ठूलो छ भने चीन कति गुना ठूलो छ ? – ६५ गुना
काठमाडौ चक्रपथ कति किलोमिटर लामो छ ? – २७.२ कि.मि.
सिन्धुली बर्दीवास (वी.पी. राजमार्गको) लम्वाई कति रहेको छ ? – १७६ किलोमिटर
काठमाडौं उपत्यकाको पश्चिममा कुन भञ्ज्याङ पर्दछ ? – वाण भञ्ज्याङ्ग
नेपालमा हात्ती सूचना केन्द्र कहाँ रहेको छ ? – चितवन 
जयपृथ्वी राजमार्ग (खोड्पेबझाङ) को लम्वाई कति रहेको छ ?  – ११० कि.मि.
नेपालले कहिलेदेखि माघ २ गतेलार्ई भूकम्प सुरक्षा दिवसको रूपमा मनाउन थालेको छ ?  वि.सं. २०५५ देखि
पाटन नामक गा.वि.स. कुन जिल्लामा रहेको छ ?  – बैतडी 
आफ्नै अञ्चलको सीमाना मात्र नछुने जिल्लाहरू कतिवटा छन ? –
नेपालमा सर्वप्रथम वनस्पति विभाग अन्तर्गत गोदावरीमा टिस्यू कल्चर प्रयोगशालाको स्थापना कहिले गरिएको हो ? – वि.सं. २०३४ 
नेपालको पश्चिममा भारतको कुन राज्य पर्दछ ? – उत्तराञ्चल
शख्खरको लागि प्रसिद्ध ठाउँ कुन हो ?  – बैतडी
हालसम्म विश्वको अग्लो ठाउँमा बसेको मन्त्रिपरिषद्को बैठक कालापत्थर,  कति उचाइमा अवस्थित छ ? – , ५४२ मिटर
गुप्तेश्वर गुफा कुन जिल्लामा पर्छ ? – कास्की
नेपालमा प्राकृतिक इतिहास संग्रहालय कहाँ छ ? – स्वयम्भूमा
गोसाईकुण्ड कति उचाइमा रहेको छ ? – ,  ३६० मि
नेपालमा सबैभन्दा बढी विमानस्थल कुन  जिल्लामा रहेका छन ? – सोलुखुम्बु 
नमोबुद्ध कुन जिल्लामा पर्दछ ?  – काभ्रे
विश्वकै सबभन्दा गहिरो गल्छीको रूपमा चिनिने कालीगण्डकीको अन्ध गल्छी कुनकुन हिमालको बीचमा रहेको छ ?  – अन्नपूर्ण र धौलागिरी
१६५ मिटरको उचाइमा कति डिग्री सेन्टीग्रेडले तापक्रम घट्छ ? – १ डिग्री सेन्टीग्रेड        
गजुली दह कुन जिल्लामा पर्छ ? – सिन्धुली
गलेश्वर महादेवको मन्दिर कहाँ पर्दछ ? – म्याग्दी