Reading
– विश्व
भू–क्षेत्रको
९.३८ प्रतिशत भाग ओगटेको यो महादेश विश्वको पाँचौ ठूलो महादेश हो ।
·
– लम्बाई
७४४२ कि.मि. र चौडाइ ५३२१ कि.मि. रहेको छ भने पूरै क्षेत्र पानीले घेरिएको छ ।
·
– विश्वको
कूल हिउँको ९० प्रतिशत भाग यहीँ रहेको छ भने यस महादेश आफैमा ९८ प्रतिशत हिउँले
ढाकिएको छ ।
·
– सबैभन्दा
उच्च भाग भिन्सेन मेसिफ (Vinson Massif) जुन
समुद्री सतहबाट ४८९२ मिटर अग्लो छ र यसको उत्तर पश्चिम भागको जमिन डेक जल संयोजकले
दक्षिण अमेरिकासँग छुट्याएको छ ।
·
– वर्षैभरी
ज्यादै चिसो हुने यस क्षेत्रमा मानव बस्ती छैन तापनि भारत, चीन, फ्रान्स, अमेरिका, बेलायत
लगायतका राष्ट्रहरूले अनुसन्धानका लागि केही भाग स्वामित्वमा लिएका छन् ।
·
– यहाँ
किवि, पेन्गुइन
जस्ता नउड्ने चराहरू पाइन्छ भने वनस्पतिहरू भने नरहेको पाइन्छ ।
·
– ९८
प्रतिशत भू–भाग
हिउँले ढाकेको यस महादेशमा सन् १९९१ जुन २३मा एक सम्झौता भै ५० बर्षसम्म उत्खनन
नगर्ने भनी हस्ताक्षर भएको छ ।
अन्टार्कटिका सम्बन्धी बस्तुगत
प्रश्नोत्तर
·
– विश्वको
पाँचौ ठूलो महादेश कुन हो ? – अन्टार्कटिका
·
– अन्टार्कटिका
महादेशले विश्व भू–क्षेत्रको
कति प्रतिशत भू–भाग
ओगटेको छ ? – ९.३८
प्रतिशत
·
– अन्टार्कटिका
महादेशको अक्षांशीय फैलावट कति छ ?
– ६६° दक्षिणी
अक्षांशदेखि ९०° दक्षिणी
अक्षांशसम्म
·
– अन्टार्कटिका
महादेशको देशान्तरीय फैलावट कति छ ?
– ११४° पूर्वी
देशान्तरदेखि १५३° पूर्वी
देशान्तरसम्म
·
– प्रायः
वर्षभरि नै हिउँ जमिरहने महादेश कुन हो ?
– अन्टार्कटिका
·
– मानव
वसोवास नभएको जनशून्यको महादेश भनेर कुन महादेशलार्ई चिनिन्छ ? – अन्टार्कटिका
·
– अन्टार्कटिका
महादेशको पश्चिममा प्रशान्त महासागर, पूर्वमा
आन्ध्र महासागर, क्यारेवियन
सागर तथा पानामा जलसंयोजक छ भने दक्षिणमा कुन जल संयोजक रहेको छ ? – डेक
·
– ह्वेल
माछा तथा सुन्दर पंक्षी किवीकोलागि प्रसिद्ध महादेश कुन हो ? – अन्टार्कटिका
·
– विश्वकै
सबैभन्दा लामो हिमनदी कुन हो ? – ल्याम्बर्ट
ग्लेसियर, अन्टार्कटिका
·
– सबैभन्दा
पछि पत्ता लगाइएको महादेश कुन हो ?
– अन्टार्कटिका
·
– हिमचादरको
महादेश भनेर कुन महादेशलार्ई चिनिन्छ ?
– अण्टार्कटिका
·
– अन्टार्कटिका
महादेश चारैतिरबाट कुन महासागरले घेरिएको छ ?
– कुमेरु महासागर
·
– अन्टार्कटिका
महादेशमा घुसेका २ समुद्र कुन कुन हुन् ?
– रोस (Ross)
र वेडेल (Wedel)
·
– रोस
सागर प्रशान्त महासागरमा पर्छ भने वेडेल सागर कुन महासागरमा पर्छ ? – आन्ध्र महासागर
·
– अन्टार्कटिका
महादेशको सबैभन्दा अग्लो भू–भाग
कुन हो ? – भिन्सन
मोसिफ (Vinson Massif)
·
– अन्टार्कटिका
महादेशको सबैभन्दा होचो भू–भाग
कुन हो ? – बेन्टले
सब ग्लासियल टे«न्च
·
– अन्टार्कटिका
महादेशको सबैभन्दा उच्च पर्वतमाला कुन हो ?
– एल्सवर्थ पर्वत
·
– विश्वकै
सबैभन्दा ठूलो हिमनदी लाम्बार्ट कुन महादेशमा पर्छ ?
– अण्टार्कटिका
·
– सन्
१९५९ मा भएको अन्टार्कटिका सन्धिमा कति देशले हस्ताक्षर गरेका थिए ? – १२ देश