7 min Reading
प्रथम
विश्वयुद्धको समाप्तिपछि विश्वमा शान्ति स्थापनाका लागि राष्ट्रसंघको स्थापना
गर्ने प्रस्ताव र प्रयास गरे अनुरूप सन् १९२० जनवरी १० मा यसको विधिवत घोषणा भएता
पनि यो आफ्नो कार्यमा सफल हुन सकेन । युरोपेली राष्ट्रहरूमा सुरु भएको गुटबन्दीले
पुनः एकपल्ट राष्ट्रहरूकाबीच आपसी वैमनस्यता खडा गरेको थियो । यहि वैमनस्यतापछि
युद्धमा रूपान्तरण हुन गयो । असमान भर्सायलको सन्धिबाट क्रुद्ध जर्मनीले १
सेप्टेम्बर सन् १९३९ मा पोल्याण्डमा बम वर्षा गरी द्वितीय विश्वयुद्धको सुरुवात ग¥यो । यस
युद्धमा जर्मनी, इटाली र जापानको दुर्दशापूर्ण पराजय भयो ।
संयुक्त राज्य अमेरिकाले ६ अगस्ट सन् १९४५ मा हिरोसिमामा र ९ अगस्ट सन् १९४५ मा
नागाशाकीमा अणु बम प्रहार ग¥यो जसबाट ठूलो
धनजनको विनास भयो । यस युद्धमा जर्मनीको नेतृत्व हिटलरले गरेका थिए भने इटालीको
नेतृत्व मुसोलिनीले गरेका थिए । यस युद्धमा नेपालले बेलायतको नेतृत्वमा रहेको
मित्रराष्ट्रको पक्षबाट लडेको थियो । जापानले अमेरिका समक्ष आत्मसमर्पण गरेपछि सन्
१९४५ अगष्ट १४ मा द्वितीय विश्वयुद्धको समाप्ति भएको थियो ।
वस्तुगत प्रश्नोत्तर
• दोस्रो
विश्वयुद्धमा V. C. प्राप्त गर्ने प्रथम नेपाली को हुन् ? गजे घले
• द्वितीय
विश्वयुद्धको सुरुवात कहिलेदेखि भएको थियो ? सन् १९३९
• प्रथम
विश्वयुद्ध सकिएको कति समयमा दोस्रो विश्व युद्ध भएको थियो ? २० वर्ष
• प्रथम
विश्वयुद्धमा बेलायतको पक्षबाट युद्धमा भाग लिएर द्वितीय विश्वयुद्धमा जर्मनीको
पक्षबाट युद्ध लड्ने शक्ति राष्ट्र कुन हो ? जापान
• द्वितीय
विश्वयुद्धको समयमा नेपालका १० जना बहादुर सैनिकले V. C. पाएका थिए भने
कति जना सैनिकले मिलिटरी क्रस पाएका थिए ? ७ जना
• हिटलरको जन्म
कुन देशमा भएको थियो ? अष्ट्रिया
• द्वितीय
विश्वयुद्धताका नेपालमा प्रधानमन्त्री को थिए ? जुद्ध शमशेर
• जापानले पर्ल
हार्वरमा कहिले आक्रमण ग¥यो ? ७ डिसेम्वर
१९४१
• कुन–कुन राष्ट्रहरू
बीचको युद्धबाट द्वितीय विश्वयुद्धको श्री गणेश भयो ? जर्मनी र
पोल्याण्ड
• द्वितीय
विश्वयुद्धमा जर्मनी, इटाली, जापान सम्मिलित
गुटलाई कुन नामले चिनिन्थ्यो ? Axis Power
• फ्रान्स र
बेलायतले संयुक्त रूपमा जर्मनी विरूद्ध कहिले युद्धको घोषणा गरे ? ३ सेप्टेम्वर
१९३९
• द्वितीय
विश्वयुद्धमा नेपाल कसको पक्षबाट लडेको थियो ? बेलायत
• द्वितीय
विश्वयुद्धमा इटालीले कहिले आत्मसर्मपण ग¥यो ? ८ सेप्टेम्बर
१९४३
• द्वितीय
विश्वयुद्धमा जर्मनीले कहिले आत्मसमर्पण ग¥यो ? ७ मे १९४५
• द्वितीय
विश्वयुद्धको समाप्ती कुन घटनाबाट भएको हो ? जापानले
आत्मसर्मपण गरेपछि
• जर्मनीमा हिटलर
कहिले सत्तामा आए ? सन् १९३३
• अमेरिकाले ९
अगष्ट १९४५ मा जापानको कुन शहरमा Fat Man नामक बम प्रहार
गरेको थियो ? नागासाकी
• “साना र निर्वल
राष्ट्रले यो संसारमा रहने कुनै अधिकार छैन” यो भनाई कसको
हो ? मुसोलिनी
• आफ्नो जीवनकाल
भर कालो लुगा मात्र लगाउने व्यक्ति को हुन् ? मुसोलिनी
• बेलायती सेनाको
सर्वोच्च सम्मानलाई के भनिन्छ ? भिक्टोरिया
क्रस
• हालसम्म कतिजना
नेपाली सैनिकले V.C. प्राप्त गरेका
छन् ? १३ जना
• दोस्रो
विश्वयुद्ध कारण विभाजित जर्मनी कहिले एकीकृत भयो ? सन् १९९०
• द्वितीय
विश्वयुद्धमा इटालीका राष्ट्र प्रमुख को थिए ? मुसोलीनी
• द्वितीय
विश्वयुद्ध पछि संसारलाई युद्धको भुमरीवाट बचाउने उद्देश्यले कहिले संयुक्त
राष्ट्रसंघको स्थापना गरिएको थियो ? २४ अक्टोवर
१९४५
• द्वितीय
विश्वयुद्ध पश्चात शक्तिशाली बन्न पुगेका राष्ट्रहरू कुन–कुन हुन् ? अमेरिका र रुस
• अमेरिकाले ६
अगष्ट १९४५ मा जापानको कुन शहरमा Little Boy नामक बम प्रहार
गरेको थियो ? हिरोसीमा (२०७१,
लो.से.आ.)
• कुन घटनापछि
चीन,
उत्तर कोरिया,
मंगोलिया,
भियतनामजस्ता
एसियाली राष्ट्रहरूमा साम्यवादको स्थापना भएको थियो ? द्वितीय
विश्वयुद्ध
• दोस्रो
विश्वयुद्धमा जर्मनी र इटालीको नेतृत्व कस–कसले गरेका थिए
? क्रमशः हिटलर र
मुसोलिनी
• हिटलरले बन्दी अवस्थामा
लेखेको विश्वप्रसिद्ध ग्रन्थ कुन हो ? Mein Kampf ("My
Struggle")
• हिटलरले लिएको
नीतिलाई के भनिन्थ्यो ? नाजीवाद
• मुसोलिनीको
नीतिलाई के भनिन्थ्यो ? फाँसीवाद
• द्वितीय
विश्वयुद्धमा सर्वप्रथम कसले आत्मसमर्पण गरेको थियो ? इटालीले
• द्वितीय
विश्वयुद्ध कहिलेदेखि कहिलेसम्म संचालन भयो ?
१ सेप्टेम्बर १९३९ देखि १४ अगस्ट १९४५ (२०७१,
लो.से.आ.)
• हिटलरको
पर्टीको नाम के थियो ? राष्ट्रिय
समाजवादी पार्टी
• भर्सायलको
सन्धि अनुसार जर्मनीले कति भू–भाग गुमाउनु प¥यो ? १३ प्रतिशत भू–भाग र ६० लाख
जनसंख्या
• दोस्रो विश्वयुद्धमा
नेपाली सेनाको नेतृत्व कसले गरेका थिए ? एकराज शमशेर र
ब्रम्ह शमशेर प्रथम

ब्रम्ह शमशेर
विश्वको इतिहास