अष्ट्रेलिया

  यसको फैलावट १० डिग्री दक्षिणदेखि ४० डिग्री दक्षिणी अक्षांश र ११४ डिग्री पूर्वी देशान्तरदेखि १५३ डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ । 
·         यसको लम्बाइ पूर्व पश्चिम सरदर ३९०० कि.मि. र चौडाइ उत्तर दक्षिण ३१५० कि.मि. रहेको छ । 
·         अष्टे«लियाको खोज क्याप्टेन कुकले गरेका हुन् । 
·         यसको उच्च भाग माउन्ट कोस्सीयूस्को (२२२८ मि.) । 
·         सबैभन्दा होचो भाग लेक आयर  अष्टे«लियाको दक्षिणी भागमा पर्ने यो भाग समुद्री सतहबाट १६ मि. होचो छ । 
·         प्रमुख उत्पादनहरू उन, दुग्ध पदार्थ, मासु 
·         खनिज पदार्थ फलाम, इस्पात, सिसा, सनमाइका, जिंक आदि 
·         यस महादेशमा १४ देशहरू छन् ।
·         अष्ट्रेलिया महादेशमा सवैभन्दा बढी कुन धर्मावलम्बी छन् ? – रोमन क्याथोलिक
·         अष्ट्रेलिया महादेश सम्बन्धी बस्तुगत प्रश्नोत्तर
·         विश्वको सबैभन्दा सानो महादेश कुन हो ? – अस्टे«लिया
·         अष्ट्रेलिया महादेशले पृथ्वीको कूल स्थल भागको कति प्रतिशत भूभाग ओगटेको छ ? – करिब ५.१५ प्रतिशत
·         अष्ट्रेलिया महादेशको पूर्वपश्चिम सरदर लम्बाइ कति छ ? – ३९०० किलोमिटर
·         अष्ट्रेलिया महादेशको उत्तरदक्षिण सरदर चौडाइ कति छ ? – ३१५० किलोमिटर
·         अष्ट्रेलिया महादेशको सबैभन्दा ठूलो मरुभूमि कुन हो ? – ग्रेट भिक्टोरिया

·         अष्ट्रेलियाको दक्षिणी पूर्वमा अवस्थित देश न्यूजिल्यान्डलाई के भनी चिनिन्छ ? – दक्षिणको ब्रिटेन
·         – ‘विचित्रताको महादेशभनी कुन महादेशलाई चिनिन्छ ? – अस्टे«लिया
·         अष्ट्रेलियाको दक्षिण भाग (सन् १६४२)मा कसले पत्ता लगाएका हुन् ? – एबेल तस्मान
·         भौगोलिक दृष्टिले अष्ट्रेलियामा कति राष्ट्र रहेका छन् ? – १४ राष्ट्र
·         अष्ट्रेलिया महादेशको ठूलो नुनिलो पानीको ताल कुन हो ? – आइरा ताल
·         अष्ट्रेलिया महादेशको अक्षांशीय फैलावट कति रहको छ ? – १०° दक्षिणी अक्षांशदेखि ४०° दक्षिणी अक्षांससम्म
·         अष्ट्रेलिया महादेशको देशान्तरीय फैलावट कति रहको छ ? – ११४° पूर्व देशान्तरदेखि १५३° पूर्वी देशान्तरसम्म
·         अष्ट्रेलिया महादेशको पूर्वमा कोरल र टामसन समुद्र पश्चिममा हिन्द महासागर, उत्तरमा पपुवा न्युगिनी पर्छ भने दक्षिणमा के पर्छ ? – न्यूजिल्यान्ड
·         अष्ट्रेलियामा पाइने घाँसे मैदानलाई के भनिन्छ ? – डाउन्स (Downs)
·         अष्ट्रेलिया महादेशको खोजि गर्ने र पत्ता लगाउने व्यक्ति को हुन ? – जेम्स कुक  
·         – ‘टापु महादेश (Island Continent)’ तथा कंगारुको महादेशभनी चिनिने महादेश कुन हो ? – अस्टे«लिया
·         अस्ट्रेलिया महादेशको सबभन्दा ठूलो नदी कुन हो ? – मरे डार्लिङ (३,७५० कि.मि.)
·         अस्ट्रेलिया महादेशका प्रमुख नदीहरू कुन कुन हुन् ? – मरे डार्लिङ, फिटजराय, भिक्टोरिया, व्रिसवेन, गोरकोयन, कुपरक्रिक, मुर्चिसन आदि
·         अस्ट्रेलिया महादेशको सबैभन्दा अग्लो शिखर कुन हो ? – माउन्ट कोस्कियुस्को
·         अस्ट्रेलिया महादेशको सबैभन्दा होचो भूभाग कुन हो ? – आइरा ताल 
·         प्रशस्त मात्रामा पाताल कुवाहरू भएको महादेश कुन हो ? – अस्टे«लिया
·         विश्वमा सर्वाधिक मात्रामा ऊन उत्पादन कहाँ गरिन्छ ? – अस्टे«लिया
·         विश्वमा सर्वाधिक मात्रामा भेडापालन कहाँ गरिन्छ ? – अस्टे«लिया
·         अष्ट्रेलियाको महादेशको सबैभन्दा लामो मुगा पर्वत श्रृंखला कुन हो ? – ग्रेट व्यारियर रिफ
·         अष्ट्रेलिया  महादेशका प्रमूख सहरहरू कुन कुन हुन् ? – सिडनी, मेलबोर्न, पर्थ, होबार्ट, ब्रिसवेन आदि
·         अष्ट्रेलियाका आदिवासीलाई के भनिन्छ ? – एवोरोजिनिज
·         अष्ट्रेलिया महादेशको सबैभन्दा ठूलो देश अस्ट्रेलिया हो भने सबैभन्दा सानो देश कुन हो ? – नाउरु
·         कुन महादेशको आधा आधि भाग मरुभूमी छ ? – अष्टे«लिया