Reading
– सबैभन्दा
ठूलो महासागरको रूपमा रहेको यो महासागर एसियाको पूर्वी भाग र उत्तर तथा दक्षिण अमेरिकाको
पश्चिमी भाग बीचमा रहेको छ ।
– यसको
क्षेत्रफल 16
करोड 57
लाख वर्ग कि.मि. र औसत गहिराई ४३०० मिटर रहेको ।
– यस
महासागरको नाम स्पेनिस अनुसन्धाता फर्डिनेण्ड मेगलनले प्यासिफिक राखेका हुन् ।
– स्पेनिस
भाषामा प्यासिफिकको अर्थ शान्त र सौम्य भएकोले मेगलनले (सन् १५२१मा) डुंगामा
यात्रा गर्दा यो नाम राखेका हुन् ।
– यो
सबैभन्दा गहिरो महासागर हो ।
– यसले
पृथ्वीको कूल जलमण्डलको ४५.५ प्रतिशत भाग ओगटेको र २० हजारभन्दा बढी टापुहरू रहेका
छन् ।
– यसमा
मिसिने प्रमुख नदीहरूमा ह्वाङ-हो, अमुर, यान्जे, मिसौरी, युकन र कोलोराडो आदि हुन् ।
– त्रिभुज
आकारको यो महासागर प्रतिबर्ष १ इन्चका दरले घट्दै गएको छ ।
– यस
महासागरको सबैभन्दा गहिरो भाग मेरियाना ट्रेन्च (समुद्र सतहबाट ११७७६ मिटर गहिरो)
हो ।
प्रशान्त महासागर सम्बन्धी बस्तुगत प्रश्नोत्तर
– सबैभन्दा
ठूलो र गहिरो महासागर कुन हो ? - प्रशान्त
महासागर.
– प्रशान्त
महासागरले पृथ्वीको जलमण्डलको कति भाग ओगटेको छ ?
- ४५.५%
– उत्तर
र दक्षिण अमेरिकाको पश्चिमी भाग तथा एसिया अष्ट्रेलियाको पूर्वी र उत्तरी भागमा
अवस्थित महासागर कुन हो ? - प्रशान्त
महासागर
– त्रिभुज
आकारको महासागर भनेर कुन महासागरलार्ई बुझिन्छ ?
- प्रशान्त
– प्रशान्त
महासागरको औसत गहिराई कति छ ? - ४३००
मि
– प्रशान्त
अग्नीको घेरा (The ring of the Pacific fire) भन्नाले
के बुझिन्छ ? - प्रशान्त
महासागर वरिपरिको ज्वालामूखीको क्षेत्र
– प्रशान्त
महासागरको सबैभन्दा गहिरो भाग मरियाना ट्रेन्चको गहिराई समुन्द्र सतहदेखि कति छ ? - ११,७७६
मिटर
– प्रशान्त
महासगरलाई Pacific भनी
नामकरण गर्ने व्यक्ति को हुन् ? - स्पेनिस
अनुसधानकर्ता फर्डिनेन्ड मेगलन
– Carolines, Marshals तथा
Ellicel टापुहरू
कुन समूहमा पर्छन् ? - माइक्रोनेसिया
– Solomons, New Hebrides तथा
Fiji टापुहरू
कुन समूहमा पर्छन् ? - मेलेनेसिया
– Line Island, Cook Society, Taumotu
टापुहरू कुन समूहमा पर्दछन् ? - पोलिनेसिया
– हृवांगो, मिसौरी, यान्जे
नदीहरू कुन महासागरमा मिसिने प्रमुख नदीहरू हुन ?
- प्रशान्त महासागर
– प्रशान्त
महासागरमा साना ठूला गरी कति टापु तथा द्वीपहरू रहेका छन् ? - २० हजार
– पृथ्वीको
धरातल खुम्चिने र फैलिने क्रममा प्रशान्त महासागर वर्षेनी कति दरले खुम्चिँदै गएको
छ ? - १
इन्च
– Sumatra, Java, Borneo टापुहरू
कुन समूहमा पर्दछन् ? - इन्डोनेसिया
– प्रशान्त
महासागर पत्ता लगाउने पहिलो ब्यक्ति को थिए ?
- स्पेनिस अनुसन्धानकर्ता भाष्को डि बाल्वोआ
– सवैभन्दा
गहिरो महासागर कुन हो ? - प्रशान्त
महासागर (२०७० शाखा अधिकृत)