अमेरिकी स्वतन्त्रता संग्राम सम्बन्धी वस्तुगत प्रश्नोत्तर

कुन सन्धि पश्चात् अमेरिका औपचारिक रूपमा स्वतन्त्र भयो भर्सायलको सन्धि
अमेरिकी स्वतन्त्रता सङ्ग्राम कति वर्ष चलेको थियो ? ८ वर्ष
• Boston Tea Party कहिले घटेको घटना हो सन् १७७३ डिसेम्बर
भर्साइलको सन्धि कहिले भएको थियो सन् १७८३
• “मृत्यु देऊ वा स्वतन्त्रताकुन क्रान्तिको मुख्य नारा हो अमेरिकी स्वतन्त्रता संग्राम
• Common Sense कोद्वारा लिखित पर्चा हो थोमस पेन
अमेरिकी स्वतन्त्रता संग्राम कहिले सुरु भएको हो सन् १७७५ अप्रैल १९
स्वतन्त्र अमेरिकाका प्रथम राष्ट्रपति को हुन् ? जर्ज वासिङ्गटन

अमेरिकी स्वतन्त्रताको घोषणालाई सर्वप्रथम मान्यता दिने राष्ट्र कुन हो फ्रान्स
विश्वको पहिलो लिखित संविधान कुन देशको हो अमेरिका
अमेरिकी युद्ध नायक थोमस जेफर्सनले अमेरिका कहिले बेलायती उपनिवेशबाट स्वतन्त्र भएको घोषणा गरेका थिए ? सन् १७७६ जुलाई ४
अमेरिकी स्वतन्त्र संग्रामका लागि महत्वपूर्ण योगदान पु¥याउने प्रमुख विद्वानहरू कोको थिए  सेमुअल एडम्स, जोन एडम्स र थोमस पेन
अमेरिकी स्वतन्त्रता संग्राममा विद्रोहीहरूलाई सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र कुन थियो ? फ्रान्स
अमेरिकी स्वतन्त्रता संग्राममा बेलायतविरुद्ध Armed Neutrality को नीति लिने देशहरू कुनकुन थिए रुस, डेनमार्क र स्वीडेन
अमेरिका पत्ता लगाउने व्यक्ति को हुन्  क्रिष्टोफर कोलम्बस
क्रिष्टोफर कोलम्बस कहाँका नागरिक हुन् ? स्पेनका
अमेरिकी स्वतन्त्रता संग्रामको समयमा बेलायतमा को प्रधानमन्त्री रहेका थिए ग्रेनविल
अमेरिकी स्वतन्त्रता संग्रामको समयमा कसलाई अमेरिकी एकताका प्रतिकका रूपमा लिइन्थ्यो स्यामुयल एडम्स
अमेरिकी स्वतन्त्रता संग्रामको घोषणामा कति व्यक्तिले हस्ताक्षर गरेका थिए ? ५६ 
अमेरिकामा संघीय संविधान कहिले लागू भयो सन् १७८९
अमेरिकी स्वतन्त्रता संग्राममा साथ दिने देशहरु कुनकुन हुन् फ्रान्स, हल्याण्ड र स्पेन
विश्वकै पहिलो लिखित संविधान कुन देशको हो अमेरिका
ब्रिटेन विरुद्ध फ्रान्स, अष्ट्रिया, रुस, स्वीडेन मिली भएको सप्त वर्षीय युद्ध कहिले भएको थियो ? सन् १७५६ देखि १७६३ सम्म 
क्रिष्टोफर कोलम्बसले कहिले अमेरिका पत्ता लगाएका थिए ?  सन् १४९२ मा
विश्वको कुन आन्दोलनलाई मध्यम वर्गको आन्दोलन भनेर चिनिन्छ अमेरिकी स्वतन्त्रता संग्रामलाई
अमेरिकी स्वतन्त्रता संग्रामको समापन कहिले भएको हो सन् १७८३ सेप्टेम्बर ३
स्वतन्त्र हुनुअघि अमेरिका कसको नियन्त्रणमा थियो ? बेलायतको
अमेरिकाको राजधानी वासिङटन डी.सी. कसको नाममा राखिएको हो राष्ट्रपति जर्ज वासिङटनको
अमेरिकीहरूले कसको नेतृत्वमा स्वतन्त्रता संग्राम लडेका थिए जर्ज वासिङटनको
अमेरिकी युद्ध नायक भनेर कसलाई चिनिन्छ थोमस जेफर्सन
विश्वको सबैभन्दा छोटो संविधान कहाँको हो अमेरिकाको
जर्ज वासिङटन कहिले अमेरिकामा राष्ट्रपति भएका थिए सन् १७८९ अप्रिल ३० मा
स्वतन्त्रता संग्राममा कति अमेरिकीले ज्यान गुमाए करिब २५ हजार
अमेरिकामा संघीय संविधान कहिले जारी भयो ? सन् १७८९ मा
अमेरिकी स्वतन्त्रता सङ्ग्रामको क्रममा स्वतन्त्रताको घोषणापत्र तयार पार्ने को हुन् ? थोमस जेफरसन
अमेरिकी स्वतन्त्रता संग्रामलाई गोप्य रूपमा सहयोग गर्ने राष्ट्रहरू कुनकुन थिए ? फ्रान्स र स्पेन

अमेरिकी स्वतन्त्रता संग्राम कहिलेदेखि कहिलेसम्म चलेको थियो ? सन् १७७५ देखि १७८३