Reading
• रूसी क्रान्ति
(अक्टोवर क्रान्ति) सफल भएपछि शासनको नेतृत्व कसले गरे ? लेनिन
• Red Terror भनेको के हो ? जार निकोलस
द्वितियले लिएको दमन नीति
• कमिसन
इन्टरनेशनलको स्थापना रूसमा किन गरियो ? साम्यवादी
रूसको रक्षा गर्न
• रूसी क्रान्ति
कहिले समाप्त भयो ? सन् १९१७
नोभेम्वर ७
• रूसी क्रान्ति
कति चरणमा समाप्त भयो ? ३ चरण
• रूसी
क्रान्तिको द्वितीय चरणमा जर्ज लोभभलाई सत्ताच्युत गरी कसले सरकारको नेतृत्व गरेका
थिए ? Currenski (करेन्सकी)
• रूसी
क्रान्तिको तृतीय चरणमा करेन्सकीलाई सत्ताच्युत गरी कसले सरकारको नेतृत्व गरेका
थिए ? V.I . Lenin (भि.आई.लेनिन)
• रूसमा सम्पन्न
क्रान्तिपश्चात कुन शासन प्रणालीको उदय हुन पुग्यो ? साम्यवादी
• रूसी राज्य
क्रान्तिलाई अर्को के नामले चिनिन्छ ? अक्टोवर
क्रान्ति
• रूसका निरंकुश
जार निकोलस द्वितीयविरूद्ध रूसी जनताले कहिले क्रान्ति गरेका थिए ? सन् १९१७
अक्टुवर
• रूसी जनताले
तत्कालीन राजा जार निकोलस द्वितीयलाई कहिले सत्ताच्युत गरे ? १५ मार्च १९१७
• तीन चरणमा
सम्पन्न रूसी क्रान्तिको प्रथम चरणमा राजा निकोलस द्वितीयलाई सत्ताच्युत गरेपछि
कसको नेतृत्वमा सरकार गठन भयो ? George Lovov (जर्ज लोभभ)
• सन् १९०४ देखि
१९०५ सम्म चलेको युद्धमा रूस कुन देशसँग पराजित भएको थियो ? जापान
• लेनिनले
नेतृत्व गरेको वोल्सेभिक क्रान्ति वा अक्टोवर क्रान्तिपश्चात कहिले रूसमा नयाँ
संविधान जारी भयो ? सन् १९१८
• अक्टोवर क्रान्तिपश्चात
झण्डै १३,००० (तेह«
हजार) सरकार
विरोधी मानिसहरूलाई फाँसी दिइएको घटनालाई विश्व इतिहासमा के का नामले चिनिन्छ ? लाल आतंक
• रुसी
सामन्तवादी व्यवस्थामा जमिन्दार वर्गको सुरक्षाको लागि दिने जमिनलाई के भनिन्थ्यो ? भेनर
• जोसेफ स्टालिन
कहिले रुसी कम्युनिष्ट पार्टीको महासचिव भए ? सन् १९२२
• रुसको
कम्युनिष्ट सरकारलाई अमेरिकाले कहिले मान्यता दिएको हो ? सन् १९३३
• भि.आइ.लेलीनको
मृत्यु कहिले भएको हो ? सन् १९२४
जनवरीमा
• स्टालिन कहिले
रुसी सरकारका अध्यक्ष भए ? सन् १९२४
जनवरीमा
• रुसका राजालाई
जार भनिन्थ्यो भने रानीलाई के भनिन्थ्यो ? जरिना
• रुसी
क्रान्तिलाई अर्को कुन–कुन नामले चिनिन्छ ? वोल्सेविक
क्रान्ति र अक्टोबर क्रान्ति दुवै नामले
• रुसी पात्रो
अनुसार अक्टोबर क्रान्ति कहिले सुरुआत भएको हो ? अक्टोबर २५
• रुसी
राज्यक्रान्तिको प्रमुख परिणाम के रहेको थियो ? साम्यवादको
स्थापना
• रुसी
क्रान्तिको समयमा रुसका राजा को थिए ? निकोलस द्वितीय
• १९१७ मार्चमा
भएको क्रान्तिले रुसमा के परिवर्तन ल्यायो ? निरंकुश
जारसाहीको अन्त्य
• १९१७
नेभेम्बरमा भएको क्रान्ति के का लागि थियो ? पूँजीवादी व्यवस्था
अन्त्य गरी समाजवादी व्यवस्था शुरु गर्न
• रुसी राज्य
क्रान्तिका दुई चरणहरू के–के हुन् ? मोन्सेभिक र
बोल्सेभिक
• जारशाहीको
पालामा समाज कति वर्गमा विभाजित थियो ? २ वर्ग
(सुविधाविहीन र सुविधासम्पन्न वर्ग)
• जारहरू केको
आधारमा स्वेच्छाचारी शासन गर्दथे ? दैवी
सिद्धान्तका आधारमा
• सन् १९१७ को
फ्रेबुअरीदेखि मार्च महिनामा सञ्चालित प्रथम चरणको रूसी क्रान्तिको नेतृत्व कसले
गरेका थिए ? मेन्सेभिक
(२०७०, लो.से.आ.)
विश्वको इतिहास