ताल सम्बन्धी बस्तुगत प्रश्नोत्तर

 नेपालको सबैभन्दा ठूलो ताल कुन हो ? - रारा§
 नेपालको सबैभन्दा गहिरो ताल कुन हो ? - फोक्सुण्डो §
 रारा ताल मुगु जिल्लामा पर्छ भने, फोक्सुण्डो ताल कुन जिल्लामा पर्छ ? - डोल्पा §
 फोक्सुण्डो तालको गहिराइ कति रहेको छ ? - ६५० मि§
 नेपालको मानव निर्मित प्रसिद्ध ठूलो ताल कुन हो ? - इन्द्र सरोवार§
 नेपालको दोस्रो ठूलो ताल कुन हो ? - फेवाताल§
 राराताल समुद्री सतहबाट कति मिटर उचाइमा अवस्थित छ ? - ३२०० मि.§
 नेपालको सबैभन्दा ठूलो ताल कुन हो ? - रारा ताल §
 फेवातालको पुरानो नाम के हो ?  - बैदाम§
 दुम्बा ताल कहाँ पर्छ ? - मुस्ताङ्ग§
 सुर्मा सरोवर ताल बझाङमा पर्छ भने कल्छुमन ताल कहाँ पर्दछ ? - सल्यान§
 ऐतिहासिक भरिया पोखरी,  देवपोखरी र पानीपोखरी कहाँ पर्दछ ? - कीर्तिपुर§
 ढुङ्गा हान्ने ताल भनेर कुन ताललार्ई मानिन्छ ? - मैदिताल§
 निर्जीव ताल भनेर कुन ताललार्ई भनिन्छ ? - रिग्म ताल§
 जटापोखरी कुन जिल्लामा पर्दछ ? - दोलखा§
 सभा पोखरी नेपालको कुन जिल्लामा पर्दछ ? - संखुवासभा§
 बाह्रकुने ताल कुन जिल्लामा पर्दछ ? - दाङ §

 भाले बास्ने ताल कहाँ पर्दछ ? - म्याग्दी§
 रून्चे ताल कुन जिल्लामा पर्दछ ? - गोरखा§
 रेसुड्डा ताल कहाँ पर्दछ ? - दार्चुला§
 फोक्सुण्डो ताललार्ई स्थानीय भाषामा के भनिन्छ ? - रिग्म ताल §
रारा ताल नेपालको कुन जिल्लामा अवस्थित छ ? - मुगु§
 नेपालको कुन ताल मान्छेको आँखा आकारको? - सुर्मासरोबर§
 सत्यवती ताल कुन जिल्लामा रहेको छ ? - पाल्पा§
 च्छो रोल्पा हिमताल कुन जिल्लामा रहेको छ ? - दोलखा§
 माछा पाइने विश्वकै अग्लो स्थानमा रहेको ताल कुन हो ? - रारा §
 “रूञ्चे तालकुन जिल्लामा पर्दछ ? - गोरखा §
 तिलिचो ताल समुद्र सतहदेखि कति उचाइमा अवस्थित रहेको छ ? - ४९१९ मि. §
 रारा तालबाट निस्केको खोलाको नाम के हो ? - खत्याड खोला §
घोडाघोडी ताल कैलाली, च्छो रोल्पा ताल दोलखामा पर्छ भने बीसहजारी ताल कुन जिल्लामा पर्छ ? - चितवन §
 बुलबुल ताल सुर्खेत,  सुर्मा सरोवर बझाङमा पर्दछ भने सत्यवती ताल कहाँ पर्दछ ? -§    पाल्पा 
 फेवातालको बीचमा रहेको मन्दिरलार्ई के भनिन्छ ? - ताल बाराही §
 “बुलबुल तालसुर्खेत जिल्लामा पर्छ भने जगदुल्ला ताल कुन जिल्लामा पर्छ ? - डोल्पा§
 “झिलमिला तालकञ्चनपुरमा पर्छ भने भाले बास्ने तालकहाँ पर्दछ ? - म्याग्दी§
 सात तालको जिल्ला भनेर कास्कीलार्ई चिनिन्छ भने,  सात कुण्डको जिल्ला भनेर कुन जिल्लालार्ई चिनिन्छ ? - रसुवा§
 पंचभैया डाँडोले कुन-कुन ताललार्ई छुट्याएको छ ? - वेगनास र रूपा ताल§
 रानी ताल र झिलमिला ताल कञ्चनपुर जिल्लामा पर्छ भने जगदिसपुर ताल कुन जिल्लामा पर्छ ? - कपिलवस्तु  §
 रानीपोखरीको निर्माण कति सालमा भएको हो ? - वि.सं.१७२७ §
गोसाइकुण्ड रसुवामा,  सिद्धपोखरी भक्तपुरमा,  पाँच पोखरी सिन्धुपाल्चोक जिल्लामा पर्छ भने गिरी दहकुन जिल्लामा पर्छ ? - जुम्ला §
 ५२ पोखरी ५३ तालको जिल्ला भनेर कुन जिल्लालार्ई चिनिन्छ ? - रूकुम§

झरना सम्बन्धी वस्तुगत प्रश्नोत्तर

§ नेपालको सर्वोच्च स्थानबाट बहने झरना कुन हो ? -  सुलीगाड    
§ नेपालको सवैभन्दा लामो झरना कुन हो ? - ह्यातुङ
§ ह्यातुङ झरना तेह्रथुममा पर्दछ भने सुलीगाड झरना कुन जिल्लामा पर्दछ ? - डोल्पा
§ डेभिड फल्स कास्की,  वैकुण्ठे झरना पाल्पा,  रूप्से झरना मुस्ताङ्गमा पर्छ भने पोकली झरना कुन जिल्लामा पर्छ ? - ओखलढुंगा
§ ह्यातुङ झरनाको वास्तविक नाम के हो ? - हिङ्गुवा
§ रूप्से झरना कुन जिल्लामा पर्दछ ? - मुस्ताङ्ग
§ सुलिगाढ झरना कुन जिल्लामा पर्छ ? - डोल्पा   
§ फुङफुङ झरना कहाँ अवस्थित छ ?  - नुवाकोट
§ पोकली नदीको झरना कुन जिल्लामा पर्दछ ? - ओखलढुङ्गा
§ टिपताला झरना कहाँ पर्दछ ? - ताप्लेजुङ्ग
§ गंगाजमुना झरना” कुन जिल्लामा पर्छ ? - धादिङ