Reading
– अरुण सौर्यमण्डलको तेस्रो ठूलो
ग्रह हो ।
– यो
ग्रहलाई ग्रीन प्लानेट पनि भनिन्छ ।
– यस
ग्रहका २७ वटा उपग्रहहरू रहेका छन् ।
– यस
ग्रहको वायुमण्डल मिथेन ग्यासले भरिएर रहेको छ ।
– यस
ग्रहको नाम रोमन देवता शनीका पिताको नामबाट नामाकरण गरिएको थियो ।
ब्रह्माण्ड सम्बन्धी जानकारी