बरुण (Neptune)

o    सन् १८४६ मा जर्मन खगोलशास्त्री जोहन गालेले यो ग्रह पत्ता लगाएका थिए ।
o    यो ग्रह सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह हो ।
o    यस ग्रहको रङ आकाशे निलो रहेको छ ।
o    यस ग्रहको १४ बटा उपग्रहहरू रहेका छन् ।
o    यस ग्रहलाई आफ्नो अक्षमा घुम्न ०.६७ Earth Day लाग्दछ ।
o    यस ग्रहको वायूमण्डलमा मिथेन ग्यास रहेको छ ।
o    यस ग्रहको तापक्रम १७९ सेन्टिग्रेड रहेको छ ।

o    यस ग्रहले सन् १८४८ मा शुरु गरेर सन् २०११मा सूर्यको १ पटक परिक्रमा गरेको छ ।
o    जलदेवताको ग्रहको रूपमा चिनिने र आफ्ना उपग्रहहरूले विपरित दिशाबाट परिक्रमा गर्ने ग्रह पनि बरुण ग्रह हो । 

o    सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह कुन हो ?  –    बरूण (२०६९ ना.सु.)