शनी (Saturn)

·         यस ग्रहको नाम रोमन भूमिदेवताको नामबाट राखिएको हो ।
·         यस ग्रहका ६२ वटा उपग्रहहरू रहेका छन ।
·         यस ग्रहको रङ पहेलो भएकोले यस ग्रहलाई Yellow Planet पनि भनिन्छ ।
·         यस ग्रहको वायुमण्डल घेरा ring ले घेरीएको छ ।
·         टिटन यस ग्रहको सबैभन्दा ठूलो उपग्रह हो ।
·         शनीग्रहलाई पत्ता लगाउने बैज्ञानिक ग्यालिलियो हुन ।

·         सौर्यमण्डलका ग्रहहरू मध्ये सवैभन्दा सुन्दर ग्रह शनीलाई मानिन्छ ।