Reading
·
यस ग्रहलाई ग्रहहरूको राजा King of Planets भनिन्छ । यो ग्रह नै सौर्य
मण्डलको सबैभन्दा ठूलो ग्रह हो ।
·
यो ग्रहको नाम रोमन देवताहरूका
राजा जुपिटरको नामबाट नामाकरण गरिएको थियो ।
·
यस ग्रहका सबैभन्दा बढी ६७ वटा
उपग्रहहरू रहेका छन् ।
·
यो सौर्य मण्डलमा सवैभन्दा छोटो
दिन हुने ग्रह हो ।
ब्रह्माण्ड सम्बन्धी जानकारी