बुध (Mercury)

– यो ग्रह सूर्यबाट सबैभन्दा नजिकको र सौर्य परिवारको सवैभन्दा सानो ग्रह हो ।
– यस ग्रहको कुनै पनि उपग्रह रहेको छैन ।
– यस ग्रहलाई सूर्यको परिक्रमा गर्न ८८ दिन लाग्दछ ।
– अक्ष भ्रमण गर्दा सधैं एउटा भाग सुर्यतिर फर्किरहने ग्रह कुन हो? - बुध
– एकापट्टि तातो र अर्कोपट्टि चिसो हुनेग्रह कुन हो ? - बुध

– बुध ग्रहले सुर्यको परिक्रमा गने गति कति छ? 48 कि.मि. प्रतिसेकेन्ड