Reading
यस ग्रहको नाम रोमन युद्ध देवता मार्सको नामबाट राखिएको हो ।
· सतहको रंग रातो भएकोले रातो ग्रह Red Planet_ भनिने मंगल ग्रह सूर्यबाट चौथो नजिकको ग्रह हो ।
· यस ग्रहका २ वटा उपग्रह फोवोस र डिमोस रहेका छन् ।
· मंगल ग्रहको सबैभन्दा अग्लो पर्वत Nix Olympia हो जुन सगरमाथाभन्दा ३ गुणा अग्लो छ ।
· मंगल ग्रह अन्य ग्रहको तुलनामा हालसम्म सबैभन्दा बढी अनुसन्धान गरिएको र मानव वस्ती रहन सक्ने वायूमण्डल तथा पानीका रेसाहरू समेत रहेको भन्ने प्रमाणहरू अनुसन्धानहरूबाट प्राप्त भएको पाइएको छ । जुन कुरा अमेरिकाको नासा संस्थामा अध्यायनरत नेपाली वैज्ञानिक लुजेन्द्र ओझासमेतको टिमले पत्ता लगाएका थिए ।
· यस ग्रहमा प्रक्षेपण गरिएको पहिलो यान भाइकिङ्ग १ (सन् १९७६) हो ।
· कुन ग्रहलाई रातो ग्रह भनिन्छ ? – मंगल (खरिदार २०६९)
· मंगल ग्रहका २ उपग्रह कुन कुन हुन ? – फोबोस र डिमोस (खरिदार २०६९)
· मंगल ग्रहले सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?– ६८६ दिन (२०६९ ना.सु. समावेशी)
ब्रह्माण्ड सम्बन्धी जानकारी