2 min Reading
• १८ औं
शताब्दीमा बेलायतबाट सुरु भई युरोप हुँदै बाँकी विश्वभरि नै औद्योगिक क्षेत्रमा
भएको रुपान्तरण (Transformation) लाई
........... भनिन्छ । औद्योगिक
क्रान्ति
• औद्योगिक
क्रान्ति कहिलेबाट सुरु भयो जुन झण्डै १०० वर्षसम्म चलेको थियो ?
अठारौं शताब्दिको मध्यबाट
• कागजको
आविष्कार कुन मुलुकबाट भएको मानिन्छ ? चीन
• बेलायतमा पहिलो
रेल कहिले बनेको हो ? सन् १८०४ मा
• औद्योगिक
क्रान्तिको परिणाम स्वरूप समाजमा कुन–कुन वर्गको उदय
हुन पुग्यो ? पूँजीपती वर्ग र मजदुर वर्ग
• औद्योगिक
क्रान्ति भन्नाले के बुझिन्छ ? औद्योगिक
जीवनमा शुरु भएको नविन प्रक्रिया
• वाफको
शक्तिद्वारा रेलको इन्जिन चलाउने कार्य कसले गरेका थिए ? जर्ज
स्टिफेन्सन
• खानीमा काम
गर्ने कामदारहरूको सुरक्षाका लागि ‘सेफ्टी ल्याम्प’
को आविस्कार
कसले गरेका हुन् ? हम्फ्री डेभी
(सन् १८१५)
• Spinning Jenny ले हातले भन्दा
कति गुणा बढी धागो कात्न सक्दथ्यो ? आठ गुणा
• पावरलुमका
आविष्कारक को हुन् ? एडमण्ड
कार्टराइट (Edmund Cartwright)
• स्टीम इन्जिन
आविष्कार कसले कहिले गरे ? १७६५ मा
जेम्सबाटले
• औद्योगिक
क्रान्तिले बेलायतलाई कृषि प्रधान देशबाट कस्तो देशमा रूपान्तरण ग¥यो ? औद्योगिक
राष्ट्रमा
• औद्योगिक
क्रान्ति बेलायतबाट सर्वप्रथम कहाँ फैलियो ? युरोपका अन्य
मूलुकहरूमा
• वाटरफ्रेम नामक
मेसिनको आविष्कार कसले गरेका हुन् ? रिचर्ड
आर्कराइट
• अठारौं
शताब्दीमा भएको औद्योगिक परिवर्तनलाई औद्योगिक क्रान्तिको संज्ञा दिने व्यक्ति को
हुन् ? इतिहासकार
रायनबी
• पहिलो रेलवे
इन्जिन कसले बनाएको थियो ? म्याक डमले
• औद्योगिक
क्रान्तिले कुटिर उद्योगलाई विस्थापित गरी के को सुरुवात ग¥यो ? यान्त्रिक
युगको
• हारग्रीब्सले
धागो काट्ने मेशीनको आविष्कार कहिले गरे ? सन् १७६४ मा
• औद्योगिक
क्रान्ति हुनुपूर्व बेलायत कस्तो राष्ट्र थियो ? कृषि प्रधान
• औद्योगिक
क्रान्तिपछि मानिसहरूमा कस्तो जीवन पद्धति भयो ? उद्योगमा
आधारित
• औद्योगिक
क्रान्तिलाई अर्को कुन नामले चिनिन्छ ? यान्त्रिक
क्रान्ति
• काठमा कपडा
बुन्ने मेसिन (Flying Shuttle) को आविष्कार
कसले र कहिले गरेका हुन् ? जोन के (John
Kay)