गोपाल वंश

नेपालमा स्थापना भएको पहिलो राजवंश कुन हो गोपाल वंश
गोपाल वंशी भन्नुको कारण के थियो गाई पाल्ने भएकाले
कुन वंशको शासनकालमा पशुपति ज्योतिलिङ्ग प्रादुर्भाव भएको थियो गोपालवंश
वौद्ध धर्म ग्रन्थ अनुसार भुक्तमानलाई के नाम उल्लेख भएको छ धर्माकर
गोपाल वंशको शासन केन्द्र कहाँ थियो मातातिर्थ
भुक्तमानलाई .............पनि भनिन्छ ।भूमिगुप्त

राईट वंशावली अनुसार कति जना गोपालवंशी राजाले शासन गरेका थिए ८ जना
राईट वंशावली अनुसार गोपालवंशी राजाहरुले कति वर्षसम्म शासन गरेका थिए ५२१ वर्ष
गोपालराज वंशावली सर्वप्रथम कहिले प्रकाशन भएको थियो जयस्थिति मल्लको पालामा
पहिले संस्कृत भाषामा लेखिएको गोपालराज वंशावलीलाई अंग्रेजी भाषामा अनुवाद गरी प्रकाशन कहिले गरियो वि.सं. २०४१ सालमा
गोपाल राजवंशावली नेपाली भाषामा कहिले प्रकाशन गरियो २०६४ सालमा