नेपालको भूगोल सम्बन्धी वस्तुगत प्रश्नोत्तर – ५

विश्वकै सबैभन्दा होचो उपत्यका अरूण नेपालको कुन जिल्लामा अवस्थित छ ?  – संखुवासभा
वोलिभियाको लापाज विश्वकै उच्च स्थानमा रहेको राजधानी शहर (समुद्र्र सतहदेखि ३, ६५८ मि) हो भने  नेपालको सबैभन्दा उच्चस्थानमा रहेको जिल्ला सदरमुकाम कुन हो ?  – हुम्लाको सिमिकोट
नेपालको केचनाकलन कुन जिल्लामा पर्दछ ?  – झापा
क्षेत्रफलको हिसाबले सानोदेखि ठूला ५ जिल्ला कुन कुन हुन् ? – भक्तपुर, ललितपुर, काठमाडौं, पर्वत, तेह्रथुम
काँक्रे विहार कहाँ पर्छ ? – सुर्खेत
चुरे पर्वतको सवैभन्दा अग्लो स्थान कुन हो ? – गार्वा
नेपालको कोशी प्रदेशले कति भूभागलार्ई सिञ्चित गर्न सक्दछ ? – ३३, ००० वर्ग कि.मि.
कहाँदेखि कहाँसम्मको भागलार्ई गण्डकी प्रदेश भनिन्छ ? – लाङटाङ्गधवलागिरी

नेपालमा भएका सौर्यशक्ति मध्ये रिस्ती,  पुलिम भञ्ज्याङ्ग कुन जिल्लामा अवस्थित छ ? – तनहुँ
विश्वकै सबैभन्दा गहिरो गल्छी (घाँटी) कालीगण्डकीको गल्छीको गहिराई कति छ ? – , ९६७ मिटर 
नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलार्ई चिनिन्छ ? – कास्कीको लुम्ले 
कुभिन्डे दह”–सल्यानमा,  “दामोदर कुण्ड”– मुस्ताङ्गमा पर्छ भने,  “जटा पोखरीकुन जिल्लामा पर्छ ? –  दोलखा
नेपालको पहाडी क्षेत्रको सेर्वोच्च टाकुरा कुन हो ? – दोलखाको शैलुङ 
प्रसिद्ध हलेसी महादेव मन्दिर कुन जिल्लामा छ ? – खोटाङ्ग
नेपालको दक्षिणी विन्दुको रूपमा रहेको लोदावरी कुन जिल्लामा अवस्थित छ ? – झापा
नेपालको उत्तरीविन्दु चाङला भञ्ज्याङ्गकुन जिल्लामा पर्दछ ? – हुम्ला
नेपालको हिमालपारिका जिल्ला भनेर चिनिने जिल्ला २ वटा छन् । ती कुन कुन हुन ? – मनाङ्ग र मुस्ताङ्ग
नेपाल पिक कुन जिल्लामा पर्दछ ? –  ताप्लेजुङ्ग         
गोसाइकुण्ड रसुवामा,  सिद्धपोखरी भक्तपुरमा,  पाँच पोखरी सिन्धुपाल्चोक जिल्लामा पर्छ भने गिरी दहकुन जिल्लामा पर्छ ?  – जुम्ला 
जुनारका लागि प्रसिद्ध जिल्ला सिन्धुली हो भने दैलेख जिल्ला के को लागि प्रशिद्ध रहेको छ ? – सावर छाला           
चाँदनी टापु कञ्चनपुर जिल्लामा पर्दछ भने नेपालकै सेर्वोच्च स्थानमा रहेको मार्ग थोराङला पासकुन जिल्लामा पर्छ ? – मनाङ्ग 
नेपालको वनारस भनेर पाल्पाको रिडीलार्ई चिनिन्छ भने नेपालको दार्जिलिङ भनेर कसलार्ई चिनिन्छ ? – जुम्ला 
नेपालको स्वीट्जरल्यान्ड भनेर जिरीलार्ई चिनिन्छ भने नेपालको बाबाधाम भनेर कसलार्ई चिनिन्छ ? –  महोत्तरीको टुटेश्वर 
रसुवा जिल्लाको जिल्ला सदरमुकाम धुन्चे, नुवाकोटको विदुर, काभ्रेपलाञ्चोक धुलीखेल, वाराको कलैया, रौतहटको गौर हो भने, पाल्पाको जिल्ला सदरमुकाम कुन हो ? – तानसेन  
झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने जिल्ला कुन हो ? – बाग्लुङ्ग
नेपालको उत्तरी विन्दु नाम्चे भञ्ज्याङ्ग कुन जिल्लामा पर्दछ ?  – हुम्ला
५२ पोखरी ५३ तालको जिल्ला भनेर कुन जिल्लालार्ई चिनिन्छ ?  – रूकुम
बरावर क्षेत्रफल भएका एक जोडा जिल्ला रामेछाप र तनहुँ हुन भने अर्को एक जोडा बरावर क्षेत्रफल भएका जिल्लाहरू कुनकुन हुन ?  – डोटी र बर्दिया
रामेछाप र तनहुँको क्षेत्रफल १, ५४६ वर्ग कि.मि. छ भने डोटी र बर्दियाको क्षेत्रफल कति छ ?  –  , ०२५ वर्ग कि.मि.
हिमाली प्रदेशमा पर्ने १६ जिल्ला मध्ये डोल्पा सबैभन्दा धेरै क्षेत्रफल भएको जिल्ला,  जुन नेपालको सबैभन्दा ठूलो जिल्ला समेत हो, सो को क्षेत्रफल कति छ ?  –  , ८८९वर्ग कि.मि.
नेपालको कान्छो जिल्लाको रूपमा रहेको कालीकोटको नाम पहिले तिब्रिकोट भनिने गरेकोमा कालीकोट वनाइ कान्छो जिल्ला कहिले वनाइयो ?  – वि.सं. २०३२ मंसिर २६ गते 
विश्वकै सेर्वोच्च स्थानमा रहेको छार्काभोट र तरापबस्ती कुन जिल्लामा अवस्थित छ ?  –  डोल्पा
 क्षेत्रफलका आधारमा सबैभन्दा ठूला ५ जिल्लाहरूको क्रम क्रम मिलाउनुहोस । डोल्पा,  हुम्ला,  ताप्लेजुङ्ग,  गोरखा,  मुस्ताङ्ग
तरार्ईका जिल्लाहरू मध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला कैलाली हो भने तरार्ईकै सबैभन्दा सानो जिल्ला कुन हो ? – महोत्तरी
तोरीको लागि प्रसिद्ध जिल्ला चितवन हो भने काठको ठेकीको लागि प्रसिद्ध जिल्ला कुन हो ?  – मकवानपुर
हुम्लाको सदरमुकाम सिमिकोट,  जुम्लाको खलंगा,  मुगुको गमगढी,  कालिकोटको मान्मा हो भने,  डोल्पा जिल्लाको सदरमुकाम कुन हो ?  –  दुनै
कर्णाली अञ्चलको डोल्पा जिल्लाले कति वटा जिल्लालार्ई छोएको छ ?  – ६ वटा
लमजुङ्ग जिल्लाको जिल्ला सदरमुकाम वेसिशहर,  तनहुँको दमौली,  गुल्मीको तम्घास,  बाजुराको मार्तडी हो भने मनाड्ड जिल्लाको जिल्ला सदरमुकाम कुन हो ?  – चामे
तेह्रथुम जिल्लाको जिल्ला सदरमुकाम म्याङ्लुङ,  खोटाङको दिक्तेल,  उदयपुरको गाईघाट,  दोलखाको चरीकोट हो भने, सर्लाही जिल्लाको जिल्ला सदरमुकाम कुन हो ? – मलंगवा
नेपालको पूर्वी विन्दु काँकडभिट्टा झापा जिल्लामा पर्दछ भने पश्चिमी विन्दु दोधारा कुन जिल्लामा पर्दछ ? – कञ्चनपुर
हिमालपारीका जिल्ला भनेर मनाङ्ग र मुस्ताङ्ग जिल्लालार्ई चिनिन्छ भने महाकाली पारीका गा.वि.स. भनेर कुन गा.वि.स. लार्ई चिनिन्छ ?  – चाँदनी र दोधारा 
गण्डकी अञ्चलबाट धवलागिरी अञ्चलमा सारिएको जिल्ला कुन हो ? –  पर्वत