नेपालको भौतिक, आर्थिक र सामाजिक भूगोल सम्बन्धी बिबिध बस्तुगत प्रश्नोत्तर – १


विश्वकै उच्चस्थानमा रहेको वस्ती छार्काभोट र तरापवस्ती कुन जिल्लामा पर्दछन ? – डोल्पा
सर्योदयको दृष्य देखिने नगरकोट भक्तपुर जिल्लामा पर्दछ भने त्यस्तै अर्को स्थान श्रीअन्तुडाँडा कुन जिल्लामा पर्दछ ? – इलाम
नेपालको मरूभूमी भनेर मुस्ताङ्गलार्ई चिनिन्छ भने नेपालको श्रीलंका भनेर कुन ठाउँलार्ई चिनिन्छ ? कोशी टप्पु     
नेपालको मरूभूमी भन्नाले कुन जिल्लालार्ई चिनिन्छ ? – मुस्ताङ्ग
बरावर क्षेत्रफल भएका नेपालका दुई अञ्चल कोशी र जनकपुरको क्षेत्रफल कति छ ? –  ९६६९ वर्ग कि.मि.
– Land Resource Mapping Project  १९७८÷७९ अनुसार नेपालमा खेतीयोग्य भूभाग कति रहेको छ ? १८ प्रतिशत 
नेपालमा वनक्षेत्र कति रहेको मापन गरिएको छ ? – ४२.७ लाख हेक्टर

महाभारत लेक र दक्षिणमा चुरेको बीचको समथर भूभागलार्ई के भनिन्छ ? –  भित्री मधेस  
समुद्र सतहबाट कति मिटरको उचाइसम्मको क्षेत्रलार्ई तरार्ई प्रदेश भनिन्छ ? – ६०० मि.
विश्वकै सबैभन्दा होचो उपत्यकाको रूपमा रहेको नेपालमा पर्ने अरूण उपत्यका समुद्र्री सतहदेखि कति मिटर उचाइमा अवस्थित छ ? –  ४५७ मिटर
विश्वकै सर्वोच्च स्थानमा रहेको पूर्वीध्याचु समुद्र्र सतहदेखि कति मिटरको उचाइमा अवस्थित छ ? , ५७१ मिटर
चीन नेपाल भन्दा कति गुणा ठूलो छ ? –  ६५ गुणा
भारत नेपाल भन्दा कति गुणा ठूलो छ ? –  २२ गुणा
हुम्डे विमानस्थल नेपालको कुन जिल्लामा अवस्थित छ ? – मनाङ
तनहुँको ढोरफिर्दीदेखि स्याङ्गजाको माझकोटसम्मको ५० कि.मि. लामो सडकलाई के भनिन्छ ? – विश्व शताब्दी मार्ग
हिउँदमा नेपालको पश्चिमी भागमा पानी पार्ने वायु कुन हो ? – अरव सागरीय वायु
नेपालको पहिलो राष्ट्रिय निकुञ्ज (चितवन राष्ट्रिय निकुञ्ज ) सन् १८७२ मा स्थापित विश्वको पहिलो राष्ट्रिय निकुञ्ज यलोस्टोन नेशनल पार्कभन्दा कति वर्षले कान्छो छ ? – १०१ वर्ष
सबैभन्दा उच्च क्षेत्रमा पाइने जुम्ली मार्सी धान कति मिटरसम्मको उचाइमा फलेको पाइन्छ ? – ३००० मिटर
मनाङ जिल्लाको दक्षिण सीमानामा कुन हिमाल पर्दछ ? – अन्नपूर्ण
नेपालको चार कुनामा परेका जिल्लाहरू कुनकुन हुन् ? – दार्चुला,  कञ्चनपुर,  झापा,  ताप्लेजुङ्ग
नेपालमा पहिलोपटक भूउपग्रह प्रविधि जिपिएस रेडियो कलर÷ स्याटलाइट चिप्स जोडिएको हिउँचितुवाको नाम के राखिएको छ ? – धानजुंगा
दानासांगु कहाँ पर्छ ? – जुम्ला 
माथिल्लो मस्र्याङदी एजलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ? – लमजुङ्ग
जाजुरा दह कुन जिल्लामा पर्दछ ? – सुर्खेत 
६२४८मिटर अग्लो  गन्धर्व हिमाल कुन हिमश्रृङखला अन्तर्गत पर्दछ ? – अन्नपूर्ण हिमश्रृङखला
पर्वत जिल्लाको पुरानो नाम के हो ? – कुसुम पुरी 
नेपालमा कति प्रकारका वनहरू विद्यमान छन् ? – ३५ प्रकारका 
नेपालकै सबैभन्दा ठूलो भैंसी फार्म रहेको दोरफिर्दीकुन जिल्लामा पर्दछ ? – तनहुँ
व्यवसायिक रूपमा टिम्बुर खेती गरिने जिल्ला कुन हो ? – म्याग्दी