1 min Reading
• आभिर वंशी कतिजना राजाहरुले शासन गरेका थिए ? ३ जना
• आभिर वंशी शासन पश्चात कुन वंशको शासन चलेको थियो ? किराँत वंश
• आभिर वंशीलाई महिषपाल किन भनिएको हो ? भैसी पाल्ने भएकाले
• आभिर वंशीको शासन केन्द्र कहाँ थियो ? मातातिर्थ
• आभिर वंशी राजाहरु को को हुन् ? वरसिंह, जयसिंह, भूवनसिंह
• कर्क पेट्रिककका अनुसार आभिरवंशी राजाहरुले कति
वर्षसम्म शासन गरेका थिए ? १११ वर्ष
• आभिर वंशी पहिलो राजा को थिए ? वरसिंह
• आभिर वंशी अन्तिम राजा को थिए ? भूवनसिंह
नेपालको इतिहास