11 min Reading
परिचयः
अन्तर्राष्ट्रिय रुपमा शान्ति र सूरक्षा कायम राख्दै राष्ट्रहरुकावीच मैत्रिपूर्ण सम्बन्ध कायम राख्ने पवित्र उद्धेश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था नै संयुक्त राष्ट्र संघ हो । यस संस्थाको स्थापना राष्ट्रसंघ नामक संस्थाको उत्तराधिकारी संस्थाको रुपमा भएको थियो । प्रथम विश्वयुद्धको समाप्ति पश्चात राष्ट्र«संघको स्थापना भएको र यसले आफ्नो उद्धेश्य मुताविक कार्य गर्न नसकेपश्चात दोस्रो विश्वयुद्ध भएको थियो । जुन राष्ट्रसंघको असफलताको रुपमा समेत लिने गरिन्छ । दोस्रो विश्वयुद्धको समाप्ति पश्चात सन् १९४५ अक्टुवर २४ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । संयुक्त राष्ट्र«संघमा शुरुमा हस्ताक्षर गर्ने ५० राष्ट्रहरु र पछि तत्कालै हस्ताक्षर गर्ने पोल्यान्ड समेतका ५१ राष्ट्रलाई UNO का संस्थापक राष्ट्र भनिन्छ । अन्तर्राष्ट्रिय शान्ति नै प्रमूख उद्धेश्य लिएको संस्था संयुक्त राष्ट्र संघको वडापत्रमा १९ अध्याय,१११ दफा र १० हजार शब्दहरु रहेका छन् ।

संयुक्त राष्ट्रसघंमा नेपालले निर्वाह गरेको भूमिकाहरु
-- नेपाल सर्वप्रथम सन् १९६९/७० मा र पुनः १९८८/८९
मा सुरक्षा परिषदमा रही विश्वमा शान्ति स्थापना गर्नमा सघाउ पुर्याएको
-- विश्व निः शस्त्रीकरण अभियान अन्तर्गन सन् १९८८ मा संयुक्त राष्ट्रसंघीय छैटौं सम्मेलनको उपाध्यक्ष भई काम गरेको,
-- पोर्चुगलले गिनी माथि गरेको आक्रमणका विरुद्ध पाँच सदस्यीय आयोगमा रही योगदान पुर्याएको,
-- लेवनान मध्यपूर्ब ,अफगानिस्तान, पाकिस्तान ,सोमालिया ,मोजाम्बिक ,क्यम्वोडिया र हैटी जस्ता देशमा शान्ति सेना पठाई योगदान पुर्याएको,
-- नामिवियाको स्वतन्त्रताको लागि गठित उपसमितिको अध्यक्ष भई काम गरेको
-- नेपाल आर्थिक तथा सामाजिक परिषदमा सन् २०१२ देखि २०१५ सम्मका लागि निर्वाचित भएको आदि ।

अन्तर्राष्ट्रिय दशक
१९८५–१९९४ एसिया तथा
प्रशान्त क्षेत्रका लागि यातायात सञ्चार दशक
१९८८–१९९७ संस्कृति
विकासका लागि विश्व दशक
१९९०–१९९९ अफ्रिकाको लागि
दोस्रो औद्योगिक विकास दशक
१९९०–१९९९ तृतीय
निशस्त्रीकरण दशक
१९९०–१९९९ राष्ट्रसंघीय
अन्तराष्ट्रिय कानुन दशक
१९९१–२००० चौथो
राष्ट्रसंघीय विकास दशक
१९९१–२००० अफ्रिकाको
लागि दोस्रो यातायात तथा सञ्चार दशक
१९९१–२००० लागू पदार्थ
विरुद्धको राष्ट्रसंघीय दशक
१९९५–२००४ अन्तर्राष्ट्रिय
जनजाति दशक
२००५–२०१४ दिगो विकासका
लागि अन्र्तराष्ट्रिय शिक्षा दशक, दोस्रो अन्तर्राष्ट्रिय आदिवासी दशक
२००५–२०१५ जीवनका लागि
पानी अन्तर्राष्ट्रिय दशक
१९९७–२००६ संयुक्त
राष्ट्रसंघीय गरिबी निवारण दशक
२००१–२०१० उपनिवेश
उन्मूलनका लागि दोस्रो अन्तर्राष्ट्रिय दशक, विश्व बालबालिकाका लागि शान्ति र अहिंसाको
संस्कृतिको अन्तर्राष्ट्रिय दशक
२००३–२०१२ संयुक्त
राष्ट्रसंघीय साक्षरता दशक (सबैका लागि शिक्षा)
२००६ –२०१६ प्रभावित
क्षेत्रका लागि पुनःस्थापना र दीगो विकास दशक
२००८–२०१७ दोस्रोसंयुक्त
राष्ट्रसंघीय गरिबीको शिक्षा दशक
२०१०–२०२० संयुक्त
राष्ट्रसंघीय मरुभुमि तथा मरुभूमीकरण बिरुद्धको दशक
२०११–२०२० संयुक्त
राष्ट्रसंघीय जैविक विविधता दशक, सुरक्षित सडकका लागि कार्य दशक
निषेधाधिकार र दोहोरो
निषेधाधिकार(भिटो)
संयुक्त राष्ट्र
संघका अंगहरु
संयुक्त राष्ट्र
संघको आधिकारिक भाषा
संयुक्त राष्ट्रसंघका
उद्धेश्यहरु
संयुक्त राष्ट्रसंघका
सिद्धान्तहरु
संयुक्त राष्ट्रसंघको
सदस्यता
संयुक्त राष्ट्र
संघको बजेट
संयुक्त राष्ट्रसंघीय
अन्तर्राष्ट्रिय वर्ष
नेपाल भ्रमण गर्ने
संयुक्त राष्ट्रसंघका महासचिवहरु
संयुक्त राष्ट्रसंघका
लागि नेपालका स्थायी प्रतिनिधिहरु
संयुक्त राष्ट्र
संघिय प्रणाली
अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ-संस्था
निषेधाधिकार र दोहोरो
निषेधाधिकार(भिटो)
** सूरक्षा परिषदमा ज्यादै महत्वपूर्ण
विषयको छलफल एवं निर्णयका क्रममा सूरक्षा परिषद्का स्थायी सदस्यले दिने नकारात्मक
मतलाई निषेधाधिकार (VETO) भनिन्छ ।
** यो अधिकार सूरक्षापरिषदका स्थायी सदस्य राष्ट्रलाई मात्र हुन्छ ।
** सूरक्षा परिषदका सबैभन्दा पहिला VETO को प्रयोग गर्ने राष्ट्र वेलायत हो भने सबैभन्दा बढी VETO प्रयोग गर्ने राष्ट्र सोभियत सङ्घ हो ।
** सूरक्षा परिषदमा कुनै विषयमा छलफल हुँदा अध्यक्षता गर्ने व्यक्तिले साधारण कुरा भनि छलफलमा राखिएकोमा त्यो कुरा साधारण नभई महत्वपूर्ण हो भनी कुनै स्थायी

** सदस्यद्वारा VETO प्रयोग गरी साधारणलाई महत्वपूर्ण बनाउनु र महत्वपूर्ण भनी
छलफल गर्दा फेरि VETO प्रयोग
गरी निर्णय हुनबाट रोक्ने कार्यलाई Double VETO भनिन्छ ।
संयुक्त राष्ट्र
संघका अंगहरु
बडापत्रले संयुक्त राष्ट्र संघका ६
प्रमूख अंगको स्थापना गरेको छ, महासभा, सूरक्षा परिषद्, आर्थिक तथा
सामाजिक परिषद्, जिम्मा जमानी परिषद्, अन्तर्राष्ट्रिय न्यायालय र सचिवालय छन् । यसका अतिरिक्त
संयुक्त राष्ट्र संघमा बिभिन्न एजेन्सीहरु, विभिन्न कार्यक्रमहरु
र निकायहरु समेत पर्दछन् ।
१) महासभा
** महासभा संयुक्त राष्ट्र संघको मुख्य विचार–विमर्श गर्ने अंग हो ।
** महासभामा संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रहरुको प्रतिनिधित्व हुन्छ र प्रत्येक राष्ट्रलाई सभामा एउटा मात्र मत दिने अधिकार छ ।
** महत्वपूर्ण प्रश्नहरु जस्तै शान्ति र सूरक्षा, नयाँ सदस्यता प्रदान गर्ने र बजेट सम्बन्धी कुराहरुको सिफारिस गर्नका लागि हुने मतदानमा दुईतिहाइ मत आवश्यक पर्दछ । अन्य प्रश्नहरुमा साधारण बहुमतद्वारा निर्णय गरिन्छ ।
** महासभाको नियमित अधिवेशन हरेक वर्षको सेप्टेम्बर महिनाको तेस्रो मंगलबार प्रारम्भ भई डिसेम्बर महिनाको मध्यसम्म चल्दछ ।
** प्रत्येक वर्ष नियमित अधिवेशन सुरु हुनासाथ सभाले नयाँ अध्यक्ष तथा २१ जना उपाध्यक्ष लगायत सभाका सात मुख्य समितिका अध्यक्षहरुको निर्वाचन गर्दछ । भौगोलिक प्रतिनिधित्वलाई सुरक्षित गराउने हेतुले प्रत्येक वर्ष ५ समूहका राष्ट्रहरु – अफ्रिकी, एसियाली, पूर्वी यूरोप, ल्याटिन अमेरिका, क्यारिवियन र पश्चिमी यूरोप र अन्य राष्ट्रहरुबाट पालैपालो गरी महासभाको अध्यक्ष निर्वाचित गरिन्छ ।
** महासभाका नियमित अधिवेशनका अलावा महासभाका विशेष अधिवेशनहरु सूरक्षा परिषद्को वा संयुक्त राष्ट्र संघको बहुसंख्यक सदस्यहरुको अनुरोधमा बोलाउन सकिन्छ ।
** संयुक्त राष्ट्रसंघको महासभा अन्तर्गत रहेका ६ वटा समितिहरुको क्रमिक नामहरुः
-- प्रथम समितिः(निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सूरक्षा समिति)
-- दोस्रो समितिःआर्थिक तथा वित्तीय समिति
-- तेस्रो समितिः सामाजिक, मानवीय र सांस्कृतिक समिति
-- चौथो समितिः विशेष राजनीतिक तथा उपनिवेश उन्मुलन समिति
-- पाचौं समितिः प्रशासनिक तथा बजेट समिति
-- छैटौं समितिः वैधानिक समिति÷कानुन
२) सूरक्षा परिषद(Security Council)
सूरक्षा परिषदमा १५ राष्ट्रहरु सदस्य हुन्छन् । सूरक्षा परिषद्को अध्यक्षता सदस्य राष्ट्रको अल्फाबेटिकल अर्डर अनुसार हरेक महिना परिवर्तन हुन्छ । अमेरिका, रुस, ब्रिटेन, फ्रान्स र चीन स्थायी सदस्य हुन् ।
सूरक्षा परिषदका स्थायी सदस्यहरुः
अमेरिका, वेलायत, चीन, फ्रान्स र रुस गरी ५ सदस्यहरु सूरक्षा परिषदका स्थायी सदस्यहरु हुन् ।
सुरक्षा परिषदका अस्थायी सदस्यहरुः
सुरक्षा परिषदमा अस्थायी सदस्यहरु विभिन्न भौगोलिक क्षेत्रहरुको प्रतिनिधित्व हुनेगरी १० अस्थायी सदस्यहरु दुई वर्षका लागि महासभाद्वारा प्रत्येक वर्ष ५ नयाँ राष्ट्रहरु निर्बाचित हुन्छन् यीनीहरुको कार्यकाल २ वर्षको हुन्छ । ति राष्ट्रको प्रतिनिधित्व निम्नानुसार हुन्छ:
क) एफ्रो एसियाली क्षेत्रबाट ५ सदस्य
ख) ल्याटिन अमेरिकी क्षेत्रबाट २ सदस्य
ग) पूर्वी यूरोप क्षेत्रबाट १ सदस्य
घ) पश्चिम यूरोप र अन्य राष्ट्रबाट २ सदस्य
हाल सूरक्षा परिषदमा रहेका अस्थायी सदस्य राष्ट्रहरुः
२०१४ डिसेम्बर सम्मका लागि निर्वाचित राष्ट्रहरुः अर्जेन्टिना, अष्ट्रेलिया, लग्जम्बर्ग, दक्षिण कोरिया, रुवान्डा
२०१५ डिसेम्बरसम्मका लागि चाद, चिली, जोर्डन, लिथुवानिया, नाइजेरिया
३) अन्तर्राष्ट्रिय न्यायालय
** अन्तर्राष्ट्रिय न्यायालय संयुक्त राष्ट्र संघको मुख्य न्यायिक अंग हो । यसले राष्ट्रहरुबीचको कानुनी झगडाहरु छिन्नुका साथै संयुक्त राष्ट्र संघलाई र विशेषज्ञ एजेन्सीहरुलाई कानुनी सल्लाह दिन्छ ।
** यसको परिनियम राष्ट्र संघीय वडापत्रको अभिन्न अंश हो ।
** न्यायालयमा १५ जना न्यायाधीशहरु हुन्छन् । यिनीहरुलाई महासभा र सूरक्षा परिषद् दुवैको स्वतन्त्र मतदानबाट छानिन्छ । न्यायाधिशहरुको निर्वाचन उनीहरुको राष्ट्रियता भन्दा योग्यताको आधरमा हुन्छ । तर अदालतमा विश्वका मूख्य न्यायिक प्रणालीको प्रतिनिधित्व हुन सकोस् भन्ने कुरालाई विशेष ध्यानमा राखिन्छ । त्यसैले पनि एउटै राष्ट्रबाट दुईजना न्यायाधीश हुन सक्दैनन् न्यायाधीशहरुको सेवा अवधि ९ वर्षसम्मको हुन्छ र फेरी चुनिन सक्दछन् ।
** न्यायाधीशहरु पदमा बहाल रहँदा उनीहरुले अरु कुनै व्यवसाय गर्न पाउँदैनन् ।
** अन्तर्राष्ट्रिय न्यायालयको इजलास नेदरल्यान्ड्सको द हेगमा बस्दछ ।
४) जिम्मा जमानी परिषद्
अन्तर्राष्ट्रिय जिम्मा–जमानी पद्धति स्थापना गर्ने उद्धेश्यले बडापत्रले जिम्मा–जमानी परिषद्लाई संयुक्त राष्ट्र संघको एक प्रमूख अंगको रुपमा स्थापना गरेको छ र सो परिषद्लाई अन्तर्राष्ट्रिय जिम्मा जमानी प्रणाली अन्तर्गत रहेका प्रदेशहरुको प्रशासनमाथि रेखदेख गर्न खटाएको छ । जिम्मा जमानी प्रणालीको प्रमूख लक्ष्यहरुमा सम्बन्धित प्रदेशका जनताहरुको विकास र समुन्नति गर्ने तथा उनीहरुलाई स्वतन्त्रता र स्वशासनका लागि अग्रसर तुल्याउनु हो । जिम्मा जमानी परिषदमा साधारण बहुमतद्वारा निर्णय लिइन्छ र प्रत्येक सदस्य राष्ट्रलाई एक मात्र मत दिने अधिकार छ ।
५) सचिवालय
सचिवालयले संयुक्त राष्ट्र संघको विविध दैनिक कार्य सम्पादन गर्छ । महासचीव यसको प्रमूख हुने व्यवस्था छ, जसलाई सूरक्षा परिषद्को सिफारिसमा महासभाले पुनर्बहाली हुन सक्ने गरी पाँच वर्षे अवधिका लागि नियुक्त गर्दछ । संयुक्त राष्ट्र संघको मुख्य कार्यालय न्यूयोर्कमा छ, यसको महत्वपूर्ण उपस्थिति जेनेभा, भियना र नैरोवीमा पनि छ ।
६) आर्थिक तथा सामाजिक परिषद् (ECOSOC)
आर्थिक तथा सामाजिक परिषद्को स्थापना राष्ट्र संघको प्रमूख अंगको रुपमा भएको हो । यसले संयुक्त राष्ट्र संघ तथा संयुक्त राष्ट्र संघको परिवारको रुपमा चिनिने तिनका विशिष्ट संगठनहरु तथा संस्थाहरुको आर्थिक तथा सामाजिक कार्यहरुलाई निर्देशित गर्ने तथा सामाञ्जयता ल्याउने गर्दछ । यस परिषदमा ५४ सदस्य छन् । परिषदका सदस्य राष्ट्रहरुको अवधि ३ वर्षको हुन्छ । महासभाले प्रत्येक वर्ष १८ सदस्यहरु ३ वर्षका लागि घुमी–घुमी पालो आउने गरी निर्वाचन गर्दछ ।
जसको भौगोलिक विभाजन निम्नानुसार गरिएको छ:
अफ्रिकी राष्ट्रहरुबाट १४ सदस्य
एसियाली राष्ट्रहरुबाट ११ सदस्य
ल्याटिन अमेरिकी राष्ट्रहरुबाट १० सदस्य
पश्चिम यूरोप र अन्य राष्ट्रबाट
(क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्ड) समेत १३ सदस्य
पूर्वी यूरोपबाट ६ सदस्य
जम्मा ५४ सदस्य
आर्थिक तथा सामाजिक परिषदमा साधारण बहुमतद्वारा निर्णय लिइन्छ । प्रत्येक सदस्य राष्ट्रलाई एक मत दिने अधिकार हुन्छ । आर्थिक तथा सामाजिक परिषद्को सामान्यतया प्रत्येक बर्ष ५ हप्ता लामो अधिवेशन हुन्छ । परिषदले वर्षभरी गर्ने कामहरुको कार्यान्वयन, यसका सहायक अंगहरु आयोगहरु तथा समितिहरु मार्फत सम्पन्न हुने गर्दछ । यी समिति तथा आयोगहरु नियमित रुपमा बैठकको आयोजना गरी परिषद्मा आफ्नो प्रतिवेदन पेश गर्ने गर्दछन् । यो अंग छैटौं अंगको रुपमा सन् १९४६ मा स्थापना भएको हो ।

बडापत्र अनुसार संयुक्त राष्ट्र संघको
आधिकारिक भाषा– चिनियाँ, अंग्रेजी, फ्रेन्च, रुसी,स्पेनी र अरवी हुन् । अंग्रेजी, फ्रेन्च, चीनीया, रुसी र स्पेनिस भाषाले स्थापनाकाल देखि आधिकारिक भाषाको
मान्यता पाएका हुन भने अरबी भाषालाई सन् १९८२ मा सुरक्षा परिषदले आधिकारिक भाषाको
रुपमा मान्यता दिएको हो ।
UNO को कार्यालयमा अंग्रेजी र फ्रेन्च
भाषा मात्र प्रयोग गरिन्छ ।
संयुक्त राष्ट्रसंघका
उद्धेश्यहरु
बडापत्रमा उल्लेखित संयुक्त राष्ट्र
संघका उद्देश्यहरु निम्न छन् :
• अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा
कायम राख्ने,
• राष्ट्रहरुबीच मैत्रीपूर्ण सम्बन्धमा
विकास गर्ने,
• अन्तर्राष्ट्रियस्तरमा
अन्तर्राष्ट्रिय आर्थिक, सामाजिक, सांस्कृतिक तथा मानवीय समस्याहरु र मानव अधिकार हक एवं
मौलिक स्वतन्त्रता हकप्रतिको सम्मानको भावना बढाउन सहयोग गर्ने,
• यी साझा उद्देश्यहरु प्राप्त गर्न
राष्ट्रहरुद्वारा गरिने काम, कारवाहीमा
सामञ्जस्य ल्याउने केन्द्र बन्ने ।
संयुक्त राष्ट्रसंघका
सिद्धान्तहरु
• यसका सबै सदस्य राष्ट्रहरु समान रुपमा
सार्वभौमसत्ता सम्पन्न छन् ।
• सबै सदस्य राष्ट्रहरु बडापत्रअन्तर्गतका आफ्ना दायित्वहरु सच्चाइका साथ पालन गर्न प्रणबद्ध छन् ।
• उनीहरुले आफ्ना अन्तराष्ट्रिय कलहहरु शान्तिपूर्ण तरिकाबाट शान्ति–सुरक्षा र न्यायमा खतरा नपर्ने गरी समाधान गर्ने नै छन् ।
• आफ्ना अन्तर्राष्ट्रिय सम्बन्धहरुका सम्बन्धमा कुनै पनि सदस्य राष्ट्रले अरु राष्ट्रका विरुद्ध शक्तिको धम्की दिने वा प्रयोग गर्ने छैनन् ।
• संयुक्त राष्ट्र संघको बडापत्रअन्तर्गत गर्ने कुनै पनि कारवाहीलाई उनीहरुले हरकिसिमले सहायता दिनेछन् र शान्ति संरक्षण तथा पूर्ण स्थापना गर्न संयुक्त राष्ट्र संघको कुनै राष्ट्रका विरुद्ध प्रतिबन्धात्मक वा बाध्यात्मक कारवाही गरिँदा त्यस राष्ट्रलाई पनि सहयोग गर्ने छैनन् ।
• संयुक्त राष्ट्र संघको सदस्य नभएका मुलुकहरुले पनि अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न आवश्यक मात्रामा बडापत्रका सिद्धान्तहरु अनुरुप व्यवहार गर्नेछन् भने सुनिश्चित गराउन प्रबन्ध गर्नेछ ।
बडापत्रमा जेसुकै लेखिएको भए तापनि कुनै राष्ट्रको पूर्णतया घरेलु अधिकार क्षेत्रभित्र पर्ने मामिलाहरुमा संयुक्त राष्ट्र संघलाई हस्तक्षेप गर्ने अधिकार हुने छैन ।

कुनै नयाँ राष्ट्रलाई संयुक्त राष्ट्र
संघको सदस्यता दिनुपर्दा सुरक्षा परिषदका ५ सदस्य सहित ९ सदस्यहरुको सिफारिस भई
महासभाका दुई तिहाई बहुमतको आधारमागर्ने गरिन्छ । सदस्यता प्रदान गर्न लागिएको
राष्ट्र
क) शान्तिप्रिय हुनुको अतिरिक्त संघको वडापत्रमा उल्लेखित उद्देश्य र सिद्धान्तहरुमा सहमत हुनुपर्छ ,
ख) सुरक्षा परिषदद्वारा सिफारिस गरिएको हुनुपर्छ,
ग) महासभा द्वारा दुई तिहाई बहुमतद्वारा स्वीकृत गरिनुपर्छ
घ) संयुक्त राष्ट्रसंघ प्रतिको दायित्व पूरा गर्न सक्ने हुनुपर्छ
ङ) सदस्यता लिन लागेको राष्ट्र स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न हुनुपर्छ
संयुक्त राष्ट्र संघको वडापत्रमा उल्लिखित दायित्वहरुलाई स्वीकार गर्ने तथा संगठनको रायमा यी दायित्व पुरा गर्न योग्य र इच्छुक सबै शान्तिप्रेमी राष्ट्रहरु संयुक्त राष्ट्र संघको सदस्य हुन सक्नेछन् बडापत्रको सिद्धान्तहरुको उल्लघंन गर्ने कुनै सदस्य राष्ट्रको निलम्बन वा निष्काशनसम्बन्धी व्यवस्था पनि वडापत्रमा उल्लेख छ, तर संयुक्त राष्ट्र संघको स्थापना काल देखि अहिलेसम्ममा त्यस्तो किसिमको कारवाही भएको छैन ।

कुन प्रस्ताव
कुन महासचीवको ?
o An Agenda for Peace - बुत्रोस बुत्रोस घाली, सन् १९९२
o An agenda for Development - बुत्रोस बुत्रोस घाली, सन् १९९४
o Quiet Revolution - कोफि अन्नान, ( १९९७)
o An Agenda for Peace - बुत्रोस बुत्रोस घाली, सन् १९९२
o An agenda for Development - बुत्रोस बुत्रोस घाली, सन् १९९४
o Quiet Revolution - कोफि अन्नान, ( १९९७)
संयुक्त राष्ट्र
संघको बजेट
संयुक्त राष्ट्रसंघको नियमित बजेट दुई
वर्षका लागि महासभाबाट स्वीकृत हुने गर्दछ । बजेट संयुक्त राष्ट्रसंघका सदस्यहरुको
अनुदानबाट प्राप्त हुने गर्दछ । संयुक्त राष्ट्रसंघका लागि सदस्य राष्ट्रहरुले
गर्ने अनुदान देहायको आधारमा निर्धारण हुन्छ :
** सदस्य राष्ट्रको प्रतिव्यक्ति औंषत आय,
** सदस्य राष्ट्रको आर्थिक विकासको स्थिति,
** सदस्य राष्ट्रमा विद्यमान प्राकृतिक सम्पदा र
** सदस्य राष्ट्रको विदेशी मुद्रा आर्जन गर्न सक्ने सम्भावना र क्षमता ।
सन् २०१४मा मुख्य रुपमा बजेटमा योगदान गर्ने १० राष्ट्रहरुः
1. अमेरिका,
2. जापान,
3. जर्मनी,
4. संयुक्त अधिराज्य,
5. फ्रान्स,
6. इटाली,
7. क्यानडा,
8. चीन,
9. स्पेन,
10. मेक्सीको ।

साल (सन् मा) अन्तर्राष्ट्रिय वर्ष
१९६० अफ्रिका वर्ष
१९६५ सहयोग वर्ष
१९६७ पर्यटन वर्ष
१९६८ मानवधिकार वर्ष
१९७१ अन्तर्राष्ट्रिय जातिभेद बिरुद्ध कार्य बर्ष
१९७२ अन्तर्राष्ट्रिय पुस्तक वर्ष
१९७४ अन्तर्राष्ट्रिय जनसंख्या वर्ष
१९७५ अन्तर्राष्ट्रिय नारी वर्ष
१९७६ अन्तर्राष्ट्रिय कृषि वर्ष
१९७८ अन्तर्राष्ट्रिय जातिभेद रंगभेद विरुद्ध वर्ष
१९७९ अन्तर्राष्ट्रिय बाल वर्ष
१९८० अन्तर्राष्ट्रिय धुम्रपान छोड वर्ष
१९८१ अन्तर्राष्ट्रिय अपाङ्ग वर्ष
१९८३ अन्तर्राष्ट्रिय सञ्चार वर्ष
१९८५ अन्तर्राष्ट्रिय युवा वर्ष
१९८६ अन्तराष्ट्रिय शान्ति बर्ष
१९८७ अन्तर्राष्ट्रिय घरवारविहिनका लागि आश्रय वर्ष
१९९० अन्तर्राष्ट्रिय साक्षरता वर्ष
१९९२ अन्तर्राष्ट्रिय अन्तरिक्ष वर्ष
१९९३ अन्तर्राष्ट्रिय आदिवासी वर्ष
१९९४ अन्तर्राष्ट्रिय परिवार वर्ष
१९९५ Year of
Tolerance
१९९६ गरिबी निवारण वर्ष÷ओलम्पिक वर्ष
१९९९ ज्येष्ठ नागरिक वर्ष
२००१ अन्तर्राष्ट्रिय स्वयंसेवक वर्ष÷सभ्यताहरुवीच अन्तराष्ट्रिय बर्ष
२००२ अन्तर्राष्ट्रिय पर्वतीय वर्ष
२००३ अन्तर्राष्ट्रिय स्वच्छ पानी वर्ष
२००४ अन्तराष्ट्रिय धान बर्ष
२००५ खेलकुद तथा शारीरिक शिक्षा र लघुऋण अन्तराष्ट्रिय बर्ष
२००६ मरुभूमी तथा मरुभूमीकरण बर्ष
२००८ अन्तर्राष्ट्रिय सरसफाई वर्ष
२००९ अन्तराष्ट्रिय मेलमिलाप बर्ष
२०१० अन्तर्राष्ट्रिय जैविक विविधता वर्ष
२०११ अन्तर्राष्ट्रिय वन वर्ष
२०१२ अन्तर्राष्ट्रिय सहकारी वर्ष / अन्तर्राष्ट्रिय सबैका लागि दिगो ऊर्जा वर्ष
२०१३ अन्तर्राष्ट्रिय पानी सहयोग वर्ष/ अन्तर्राष्ट्रिय Quinoa (फूल फुली साना फल लाग्ने एक वनस्पति) वर्ष (International
Year for Quinoa
२०१४ अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष (International
year for family farming)
International year of
solidarity with the palestinian people
International year of small
island developing states
International year of
crystallography
नेपाल भ्रमण गर्ने
संयुक्त राष्ट्रसंघका महासचिवहरु
• उथान्त
• कुर्त वाइल्ड हाइम
• ह्याभियर पेरेज द कोयार
• कोफि अन्नान
• वानकी मुन
संयुक्त राष्ट्रसंघका
लागि नेपालका स्थायी प्रतिनिधिहरु
नाम
१. ऋषिकेश शाह
२. मातृकाप्रसाद कोइराला
३. पद्मबहादुर क्षेत्री
४. शैलेन्द्रकुमार उपाध्याय
५. उद्धवदेव भट्ट
६. जयप्रताप राणा
७. जयराज आचार्य
८. नरेन्द्रविक्रम शाह
९. मुरारीराज शर्मा
१०. मधुरमण आचार्य
११. ज्ञानचन्द्र आचार्य
१२. दुर्गा प्रसाद भट्टराई १९ अगस्त २०१३ देखी हाल सम्म
संयुक्त राष्ट्र
संघिय प्रणाली
संयुक्त राष्ट्र संघिय प्रणाली
भन्नाले संयुक्त राष्ट्र संघ र यसका सहायक अंगहरू (पृथक व्यवस्थापनका कोष तथा
कार्यक्रम सहित) तथा विशिष्टिकृत संस्थाहरू समेतको संयुक्त प्रणालीलाई
बुझिन्छ । औपचारिक रूपमा संयुक्त राष्ट्र संघमा आवद्ध नभएका तर सो संस्थाको उच्च
व्यवस्थापनमा संयुक्त राष्ट्र संघको प्रतिनिधित्व रहने निकायहरू उदाहरणका लागि
विश्व व्यापार संघ जस्ता संस्थाहरू समेत संयुक्त राष्ट्र संघ प्रणालीमा आवद्ध
मानिन्छन् ।